शनिबार, असोज १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ३४ पैसा र बिक्री दर १२६ रुपैयाँ ९४ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

मेलम्ची बाढी प्रभावितका समस्या सुल्झाउन आग्रह

मङ्गलबार हेटौँडामा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँग भेट गरी उनले मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी गाउँपालिकामा बाढीपहिरोका कारण सयौँ घर समस्यामा परेको जानकारी गराउँदै उनीहरूको समस्या समाधान गर्न आग्रह गरे।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

आजको राशिफल [२०७९ भदौ २९]

आज २०७९ भदौ २९ गते तदनुसार १४ सेप्टेम्बर २०२२ बुधबार। अअसोज कृष्ण चतुर्थी पञ्चाङ्ग: ध्रुव बालव अश्विनी , पञ्चमी श्राद्ध।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

कस्तो रहला आजको मौसम?

बुधबार दिउँसो देशका पहाडी भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ सहित भारी वर्षाको पनि संभावना रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

बंगालादेशी फुटबलरको ५ वर्षको मेहनतले सफलता चुमेको दिन

‘यो बंगलादेशको महिला फुटबलमा नयाँ युगको सुरुआत पनि भएको छ। बेन्चका र सब्स्टिच्युट भएका खेलाडी पनि अन्तिम ह्विसेल पर्खिरहेका थिए। सबै खेलाडीले धेरै समयदेखि चाहेको नै यहि थियो। अनि पाँच-छ...
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

बालबालिकाको विकासमा परिवार र राज्यको भूमिका महत्वपूर्ण हुन्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवाले राष्ट्रिय बाल दिवस, २०७९ का अवसरमा देशभरका सम्पूर्ण बालबालिकामा बधाई तथा शुभकामना व्यक्त गर्दै उनीहरूको सुखद् र उज्ज्वल भविष्यको कामना गरेका छन्। राष्ट्रिय बाल दिवस, २०७९ ‘बालमैत्री समाजको...
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

फिलिपिन्समा कोरोनाबाट ४० जनाको मृत्यु

फिलिपिन्समा सोमबार एक हजार ५७४ जनामा कोभिड-१९ सङ्क्रमण देखिएको छ । योसँगै दक्षिणपूर्वी एसियाली देशमा पुष्टि भएका घटनाहरूको सङ्ख्या ३९ लाख ९ हजार ७७२ पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

रुपन्देहीमा सुरु भयो ड्रोनबाट जग्गाको नापजाँच

ड्रोन उडाएर नापजाँच कार्यक्रमका शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मोतीपुर औद्योगिक क्षेत्रको वास्तविक जग्गा छुट्टिने र औद्योगिक क्षेत्र निर्माणका लागि सहज हुने बताए।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

मनसुनजन्य गतिविधि सक्रिय हुँदा नागरिकलाई समस्या

बाढी तथा अन्य प्राकृतिक विपत्तिको सामना गरिरहेको सिन्धुपाल्चोका विभिन्न स्थानीय तहले ठूलो क्षति बेहोर्नु परेको छ। चाडपर्व नजिकिँदै गर्दासमेत मनसुनजन्य गतिविधि सक्रिय हुँदा झनै नागरिकलाई समस्या भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

भाषिक ज्ञानको अभाव र प्रलोभनमा रुस पुग्‍ने नेपाली विद्यार्थी समस्यामा : दूतावास

रुसी महासंघको मस्कोस्थित नेपाली राजदूतावासले भाषिक ज्ञानको अभावमा वस्तुस्थिति नबुझी विभिन्न प्रलोभनमा परेर आउने नेपाली विद्यार्थीहरू अनेकन समस्यामा परेको जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

बीआरआई कार्यान्वयनमा चीनको जोड, नेपालले उठायो नाका खुलाउने विषय

'चिनियाँ नेता लीले प्रधानमन्त्रीसँग तिब्बतमा कोभिड–१९ को संक्रमण नियन्त्रण गरेपछि छिट्टै सीमा नाकाहरु पुनः खुला गर्ने र नेपालमा आगामी चाडपर्वका लागि ल्याइएको सामान बोकेका कन्टेनरहरू आवतजावत गर्न सहजीकरण गर्ने प्रतिबद्धता...
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

सरकारले सशस्‍त्र द्वन्‍द्वमा बेपत्ता भएका व्यक्तिका परिवारलाई मासिक तीन हजार दिने

अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई ‘राजनीतिक आन्दोलनमा बलिदान गर्ने परिवारका लागि जीवनवृत्ति वापत मासिक रकम उपलब्ध गराउनेसम्बन्धी कार्यविधिमा सहमति प्रदान गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

काठमाडौं महानगरको अवैध संरचना भत्काउने काम जारी

त्यसैगरी विशालनगरमा निर्माणाधीन अवस्थामा रहेको एडिबीको भवन निर्माणका क्रममा निर्माण सामग्री सडकमा राखेको पाएपछि ठेकेदारलाई रु २० हजार जरिवाना गराइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

पाकिस्तान : ६ महिनामा बालहिंसाका २२ सय घटना दर्ता

घटना विवरणहरू हेर्दा सामान्यत बलात्कार, यौन दुर्व्यवहार, अस्वभाविक स्पर्शलगायत घटना धेरै भएको देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

दुई वर्षमा सबैलाई जग्गा उपलब्ध हुन्छ : मन्त्री श्रेष्ठ

भूमिसुधार, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले दुई वर्षभित्र सबै भूमिहीनलाई जग्गा उपलब्ध हुने बताएकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

वडाध्यक्षले पाए गाउँपालिका अध्यक्षको कार्यबाहक, मन्त्रालयले भन्यो- उपाध्यक्षलाई दिनू

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा ४ को खण्ड 'क' र 'ख'मा यससम्बन्धी व्यवस्था छ। ऐनमा अध्यक्ष अनुपस्थित भए कार्यभार उपाध्यक्ष वा उपप्रमुखले सम्हाल्ने व्यवस्था छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

नेपालमा डेंगु संक्रमितको संख्या ९ हजार ८ सयभन्दा बढी

सबैभन्दा धेरै बागमती प्रदेशमा ७ हजार ४४० जनामा डेंगु संक्रमण भएको छ। यस्तै, लुम्बिनीमा १ हजार ३५६, प्रदेश १ मा ३२०, सुदूरपश्चिममा २७१, गण्डकीमा २०२, मधेश प्रदेशमा १८० र कर्णाली...
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

विराटनगर शेखरका लागि साँच्चै 'विरासत' होला?

हाल प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको तयारी तीव्र छ। डा शेखर गठबन्धनभित्र कांग्रेसको र पार्टीभित्र आफ्नो टिमको भाग बढाउन लागिपरेका छन्। पार्टीभित्र आधा भाग पाउनुपर्ने उनको समूहको अडान छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

च्याम्पियन्स लिगमा बार्सिलोना र वायर्न म्युनिख भिड्दै

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत आज मंगलबार समूह चरणको दोस्रो खेलमा समूह सीका वायर्न म्युनिख र स्पेनिस महारथी बार्सिलोना खेल्दैछन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

साफमा भारतको पहिलो हार, बंगलादेशले गर्‍यो ३ गोल

बंगलादेशलाई जित दिलाउन मोसाम्मत सिरात जाहन सोप्नाले दुई गोल गरिन्। यस्तै श्रीमोती सरकारले पनि एक गोल योगदान गरिन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९