सोमबार, असोज ५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


कस्तो रहला देशभरको मौसम?

अहिले प्रदेश १ ,वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

घरेलु च्याम्पियनसिपजस्तो तरिकाले अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदैन : विश्‍व तेक्‍वान्दो अध्यक्ष जो जङवोन [अन्तर्वार्ता]

नेपाल पोटेन्सियल भएको देश हो। तेक्‍वान्दो, पुम्सेमा र मार्सलआर्टमा नेपालले धेरै सम्भावना बोकेका देश हो। तर, कोही-कोही बेला भाग्यले पनि साथ दिनुपर्ने हुन्छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

पारिवारिक पुनर्मिलनको पर्व बडादसैं सुरु, पहिलो दिन घटस्थापना

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ...
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

यमनमा युद्धविराम लम्ब्याउन संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधिद्वारा प्रस्ताव

यमनका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत हान्स ग्रुन्डबर्गले यमनमा जारी युद्धविरामलाई लामो समयसम्म लम्ब्याउन आफूले यमनका द्वन्द्वरत समूहसमक्ष प्रस्ताव पेश गरेको बताएका छन्। 'संयुक्त राष्ट्रसंघले हाम्रो प्रस्तावमा यमनी पक्षको प्रतिक्रियाको...
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

राष्ट्रपति मुर्मुको पहिलो भम्रण कर्नाटकबाट

राष्ट्रपति द्रौपदी मुर्मु सेप्टेम्बर २६ देखि २८ सम्म कर्नाटक भ्रमणमा जानुहुने कार्यक्रम तय भएको छ। भारतको राष्ट्रपतिको रूपमा उहाँको यो पहिलो आन्तरिक भ्रमण हुनेछ।
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

फिलिपिन्समा कोरोना सङ्क्रमणबाट ३१ जनाको मृत्यु

फिलिपिन्समा आइतबार थप तीन हजार पाँच सय २० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

चाडपर्व लक्षित गरी सवारीसाधनमा जाँच कडा गरिने

चाडपर्वमा हुनसक्ने दुर्घटना कम गर्न महानगरीय ट्राफिक प्रहरी कार्यालयले उपत्यकाभित्र चल्ने र यहाँबाट बाहिरिने सवारीसाधनको जाँचमा कडाइ गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

हिमालका फेदीबाट पहाड झरे भेडीगोठ

गर्मी बढेसँगै गत असारमा चरनका लागि हिमालका फेदीसम्म पुगेका भेडीगोठलाई असोज पहिलो सातादेखि नै पहाडी भेगतर्फ झार्न लागिएको हो। हिमालका बुकीहरुमा चिसो बढेसँगै भेडीगोठलाई बिस्तारै तलतिर सार्न लागिएको भेडीगोठालाहरु बताउँछन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

मेरो अनुपस्थितिमा मलाई अपराधी सावित गराउने झुटो प्रपञ्च रचियो : सन्दीप लामिछाने

गत भदौ २१ गते १७ वर्षीय एक किशोरीले प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध उजुरी दिएकी थिइन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द

सरकरी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको सिमेन्ट उत्पादन हाल बन्द भएको छ। लामो समयदेखि निरन्तर घाटामा रहेको सो उद्योगको सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादन कार्य ठप्प भएको उद्योग प्रशासनले...
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

बंगलादेशमा डुंगा दुर्घटनामा परी २४ जनाको मृत्यु

राजधानी ढाकाबाट ४६८ किलोमिटर टाढा रहेको यस क्षेत्रमा भएको दुर्घटनामा २५ यात्रु हराइरहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

पहिरो पन्छाइएपछि महाकाली लोकमार्ग सञ्चालन

महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वर खलङ्गा सडकखण्डको शैल्य शिखर नगरपालिका पनेबाज क्षेत्रमा आइतबार खसेको पहिराका कारण अवरुद्ध महाकाली लोकमार्ग १२ घण्टापश्चात् सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

सरकारमाथि राष्ट्रपतिको हस्तक्षेप, क्याबिनेटका प्रस्ताव जानकारी गराउन पत्र

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार राष्ट्रपतिले पत्रमार्फत् भने राष्ट्रपतिले क्याबिनेट पठाउने प्रस्तावबारे नै अग्रिम जानकारी गराउन राष्ट्रपतिले दबाब दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

संघीय संरचना अनुरुप विकास हुन सकेन : राज्यमन्त्री श्रेष्ठ

देशको आर्थिक अवस्था अहिले पनि दयनीय रहेको उल्लेख गर्दै रेमिट्यान्सबाट पैसा आएन भने राज्य सञ्चालन गर्न गाह्रो हुने उनको भनाइ थियो।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत कराँतेको प्रतिस्पर्धा पर्वतमा

गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको कराँते खेलको प्रतिस्पर्धा पर्वत जिल्लामा गराइने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

कानुनी मान्यताको २० वर्ष पुग्दा पनि ५८ प्रतिशत महिला असुरक्षित गर्भपतन गराउन बाध्य

आठौँ राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस २०७९ का अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र यस क्षेत्रमा काम गरिरहेका संस्थाहरुको समूहले आयोजना गरेको कार्यक्रममा दूरदराजसम्म अझै चेतना जगाउन बाँकी रहेकामा जोड...
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

राजदूत श्रेष्ठले भने- सञ्‍चारमाध्यमले नेपाल-चीन सम्बन्ध प्रगाढ बनाउन भूमिका खेल्‍नुपर्छ

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले सञ्चार जगत्‌ले नेपाल र चीनबीचको आपसी सम्बन्ध अझ प्रगाढ बढाउन भूमिका खेल्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

कञ्‍चनपुरमा डेंगु परीक्षण गर्न किट अभाव

कञ्‍चनपुरमा डेंगुका बिरामीको परीक्षण गर्न किट अभाव हुँदा समस्या भएको छ। सरकारले डेङ्गु परीक्षण निःशुल्क गर्ने भने पनि किट अभाव हुँदा गम्भीर बिरामीको परीक्षण गर्न नसकिएको स्वास्थ्यकर्मीहरू बताउँछन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

मौसम परिवर्तन कुरेर बस्दा नियन्त्रणबाहिर पुग्यो डेंगु

‘अब विस्तारै चिसो मौसम सुरु हुँदैछ, लामखुट्टेले सामान्यतया १५ डिग्रीभन्दा चिसो तापक्रममा फुल पार्न सक्दैन, त्यसपछि विस्तारै डेंगु संक्रमण कम हुँदै जान्छ,' ईडीसीडी पूर्वनिर्देशक मरासिनीले भने, 'नियन्त्रणका काममा धेरै लगानी...
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

राष्ट्रिय खेलकुदमा गण्डकीबाट सर्वाधिक ७ सय २ खेलाडीको नाम दर्ता

राष्ट्रिय खेलकुदमा सात प्रदेश, नेपाल आर्मी, नेपाल प्रहरी, एपीएफ र एनआरएनए गरी ११ टिमले असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने राष्ट्रिय खेलकुदमा सहभागिता जनाउँदै छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९