सोमबार, असोज ५, २०८३

फिलिपिन्समा कोरोना सङ्क्रमणबाट ३१ जनाको मृत्यु

फिलिपिन्समा आइतबार थप तीन हजार पाँच सय २० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ।
 |  आइतबार, असोज ९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ९, २०७९

मनिला- फिलिपिन्समा आइतबार थप तीन हजार पाँच सय २० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ। योसँगै दक्षिणपूर्वी एसियाली देशमा पुष्टि भएका घटनाहरूको सङ्ख्या ३९ लाख ३८ हजार दुई सय तीन पुगेको छ ।

यहाँको स्वास्थ्य विभागका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ हजार तीन सय ९९ पुगेको छ। यसै बीच ३१ जना सङ्क्रमितको कोभिड–१९ को जटिलताबाट मृत्यु भएको छ। 

फिलिपिन्समा हाल्सम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या ६२ हजार सात सय ९० पुगेको छ।

प्रकाशित: Sep 25, 2022| 23:45 आइतबार, असोज ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।