मंगलबार, असार ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बाजुरामा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप

बाजुरामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

प्रधानमन्त्री देउवाद्वारा मतदान

प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

धनगढी शारदा मतदानस्थलमा बम विस्फोट, मतदान स्थगित

नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

धनगढी शारदा मतदानस्थलमा बम विस्फोट, मतदान स्थगित

नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

देशभर शान्तिपूर्वक मतदान भइरहेको छ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले देशभर शान्तिपूर्ण मतदान भइरहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

बर्दिया खैरापुर मतदानस्थलमा बम विस्फोट, मतदान स्थगित

बर्दियाको शम्भु शरण माध्यमिक विद्यालय, गुलरिया(२ को मतदानस्थल नजिकै बम विस्फोट भएपछि मतदान स्थगित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

झापामा सेनाको जीपसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

झापामा नेपाली सेनाको जीपसँग ठोक्किँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

अछामको चन्दोदयबाट भीम रावलले गरे मतदान

नेकपा एमालेका नेता डा. भीम रावलले अछामबाट मतदान गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

कांग्रेस प्रवक्ता महतले गरे मतदान

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रतिनिधि र प्रदेशसभाका लागि मतदान गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

चितवन: मतदान विथोल्न खोज्ने विप्लवका कार्यकर्तालाई गोली लाग्यो

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालेमतदान विथोल्न खोज्दा प्रहरीले चलाएको गोली लागेर एक कार्यकर्ता घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

कांग्रेस महामन्त्री थापाद्वारा मतदान

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंको मैतीदेवी मयुर कुण्ड पूर्वकेन्द्रबाट मतदान गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

कैलालीका ११ स्थानमा विस्फोटक बस्तु फेला, एक ठाउँको विस्फोटक पदार्थ पड्कियो

कैलालिका ११ स्थानमा विस्फोटक बस्तु फेला परेका छन्। ११ वटै स्थानमा फेला परेका बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

चितवनमा विप्लव समूहद्वारा मतपेटीका जलाउने प्रयास, प्रहरीले गर्‍यो हवाइ फायर

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चितवनमा मतदान विथोल्ने प्रयास गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

मतदान केन्द्रभित्र पटका पड्काइएपछि मोरङ बुढीगंगाको मतदान स्थगित

मतदान केन्द्रभित्रै पटका पड्काइएपछि मोरङको बुढीगंगामा मतदान स्थगित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

भरतपुर कारागारका कैदिबन्दीले गरे मतदान

कारगार कार्यालय भरतपुरका कैदिबन्दीले मतदान गरेका छन्। आज बिहान ७ बजेयता कारागारको मुख्य गेटभित्र रहनेगरी बन्दीगृह अगाडि मतदान गर्ने व्यवस्था मिलाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

चिसोका कारण संखुवासभाको थुदाममा सुरु भएन मतदान

अत्याधिक चिसोका कारण संखुवासभाको भोटखोला गाउँपालिकाको थुदाम मतदान केन्द्रमा मतदान सुरु हुन सकिरहेको छैन।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

मोरङका कुन उम्मेदवारले कहाँबाट मतदान गरे?

मोरङका प्रदेश तथा प्रतिनिधिसभाका उम्मेदवारले विभिन्न मतदान केन्द्रबाट मतदान गरिरहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

रुपन्देहीमा मतदान उत्साहजनक

लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा बिहानैदेखि मतदाताहरू लाइनमा बसेर मत दिन थालेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९