– इलाम क्षेत्र नम्बर २ प्रारम्भिक मत परिणाममा नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पछि पार्दै नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले अग्रता लिएका छन्।
काठमाडौं क्षेत्र नम्बर ८ मा हाम्रो नेपाली पार्टीका सुमन सायमीले अग्रता उल्टाएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठलाई पछि पार्दै अग्रता उल्टाएका हुन्।
उनी सम्मिलित टिम आर्सनल अहिले प्रिमियर लिगको शीर्षस्थानमा छ। यता उनकै उमेरका फिल फोडेनले अघिल्ला दुई सिजन म्याचेस्टर सिटीबाट प्रिमियर लिगको उपाधि जितिसकेका छन्। तर फाडेनलाई साकाले पछि पार्ने भएका...