सोमबार, भदौ २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


दुर्गा पक्षको अन्तिम दिन धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आइतबार साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो वडादसैँ पर्व समापन हुन्छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

जनमोर्चाका अध्यक्ष केसीद्वारा बाग्लुङ-१ मा उम्मेदवारी दर्ता

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा सदस्यका लागि बागलुङको क्षेत्र नं १ मा उम्मेदवारी दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

शान्तिपूर्ण र उत्साहजनकरूपमा मनोनयनपत्र दर्ता सम्पन्‍न

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण वातावरणमा उत्साहजनकरूपमा सम्पन्‍न भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

यी नेताले दिए स्वतन्त्र उम्मेदवारी

आगामी निर्वाचनमा पार्टीबाट उम्मेदवारको टिकट नपाएका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन्। मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेशको निर्वाचनका लागि पार्टीले टिकट नदिएपछि उनीहरूले यसअघि उठेकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी मनोनयन...
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

झलनाथ खनालले इलाम–१ र सुवासचन्द्र नेम्वाङले इलाम–२ बाट मनोनयन दर्ता

इलाम प्रतिनिधिसभा क्षेत्र नं १ बाट पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मनोनयन दर्ता गराएका छन्। खनालको अनुपस्थितिमा एकीकृत समाजवादीका प्रतिनिधि दीपक पौडेलले मनोनयन दर्ता गराएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

यी हुन् बाँकेमा जसपाका उम्मेदवार

जनता समाजवादी पार्टीले बाँकेका सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारी दिएको छ। ३ प्रतिनिधि सभा र ६ प्रदेश सभामा जनता समाजवादी पार्टीले एकल उम्मेदवारी दिएको हो। अन्य ठाउँमा गठबन्धन भए पनि...
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

मोरङमा यस्तो देखियो उम्मेदवारी दर्ता (तस्बिरहरु)

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि मोरङका ६ वटै प्रतिनिधिसभा र १२ वटै प्रदेशसभा सदस्यका लागि शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

एमाले छोडेकी गंगाद्वारा आधिकारिक शान्ताविरुद्ध उम्मेदवारी

दाङ निर्वाचन क्षेत्र नम्बर-१ मा नेकपा एमालेकी निवर्तमान सांसद गंगा चौधरी सत्गौवाले उम्मेदवारी दर्ता गराएकी छन्। उनले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएकी हुन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

महिला क्रिकेटमा सुदूरपश्चिमलाई बागमतीले हरायो

पोखरामा आइतबारबाट सुरु भएको राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले जित निकालेको छ। नवौं राष्ट्रिय खेलकुदअन्तर्गतको महिला क्रिकेटमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराएको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

कांग्रेसबाट पाखा लगाइएका यी तीन डा. नेता

कांग्रेसले प्रदेश १ मा १९ क्षेत्रमा, मधेश प्रदेशमा १५, बागमती प्रदेशमा १८, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १२, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ९ क्षेत्रमा कांग्रेसका तर्फबाट उम्मेदवारी दिएको...
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

बिमा समिति प्राधिकरण बन्‍ने, हालकै सञ्‍चालकलाई निरन्तरता

बिमा समिति अब बिमा प्राधिकरण बन्‍ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बिमा विधेयक २०७९’स्वीकृत गरेसँगै बिमा समिति प्राधिकरण बन्‍ने भएको हो। प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट बहुमतले पारित भएको बिमा...
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

काठमाडौं-७ : एमाले नेता रामवीरको स्वतन्त्र उम्मेदवारी, गठबन्धनबाट मानुसी

नेकपा एमालेका नेता रामवीर मानन्धरले काठमाडौं क्षेत्र नम्बर ७ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। एमालेले उनलाई टिकट नदिएपछि रामविरले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

कैलाली-५ मा फरार सूचीमा रहेका लक्ष्मण थारुद्वारा उम्मेदवारी दर्ता

कैलाली क्षेत्र नम्बर ५ मा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रतिनिधि सभामा लक्ष्मण थारूले उम्मेदवारी दर्ता गराएका छन्। चौधरी टीकापुर घटनाको अभियुक्त हुन्। उनी नेपाल प्रहरीको फरार सूचीमा छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

रुपन्देही-५ मा एमालेबाटै दुई जनाको उम्मेदवारी

रुपन्देही ५ मा नेकपा एमालेका तर्फबाट ओलीको हस्ताक्षर भएको उम्मेदवारको आधिकारिक पत्रसहित निर्वाचन कार्यालय पुगेर दुई जनाले मनोनयन दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

गुल्मी-२ : विष्ट र झाँक्रीले गराए उम्मेदवारी दर्ता

नेकपा एमाले विभाजनअघिका दुई राजनीतिक सहकर्मी यसपटको आम निर्वाचनमा एकअर्काविरुद्ध आमने-सामने भएका छन्। नेकपा एमालेमा रहँदा गोकर्ण विष्टलाई जिताउन चुनावी मैदानमा होमिएकी झाँक्री यसपटक उनलाई पराजित गर्न चुनावी मैदानमा छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

सान्त्वना जितको खोजीमा रहेको नेपाल अन्तिम खेलमा पनि पराजित

यु–१७ एसिया कप छनोटअन्तर्गत सुरुआति दुवै खेलमा हार बेहोरेको नेपालले तेस्रो तथा अन्तिम खेलमा जितको लक्ष्य राखे पनि पराजित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

एमाले नेता प्रभु शाहले दर्ता गराए स्वतन्त्र उम्मेदवारी

नेकपा एमालेका नेता प्रभु शाहले रौतहट ३ बाट बागी उम्मेदवारी दर्ता गराएका छन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि शाहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

उम्मेदवारी दर्ता उत्साहजनक [तस्बिरहरू]

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज देशभर उम्मेदवारी मनोनयन भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

आरजुले दोहोर्‍याइन् फ्रि भिसा फ्रि टिकटमा मलेसिया पठाइदिने अभिव्यक्ति

गत स्थानीय निर्वाचनमा कांग्रेसलाई जिताए फ्रिमा मलेसिया पठाइदिने अभिव्यक्ति दिएर आलोचित भएकी प्रधानमन्त्री पत्नी तथा कांग्रेस नेतृ आरजु राणा देउवाले डडेलधुरा पुगेर त्यही कुरा दोहोर्‍याएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

रेशम चौधरी जेलभित्रैबाट चुनाव लड्ने, बुबाले गराए मनोनयन दर्ता

टीकापुर हत्याकाण्डको प्रमुख अभियुक्तको आरोप लागेका रेशम चौधरी जेलभित्रैबाट चुनाव लड्ने भएका छन्। बर्दिया क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयमा उनको उम्मेदवारी दर्ता भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९