शनिबार, भदौ २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

खाडलमा गाडिएका किशोर-किशोरीको टाउकोमा गहिरो चोट

दाङको तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँको जंगलमा एउटै खाडलमा गाडिएको अवस्थामा आइतबार किशोर-किशोरीको शव फेला पर्‍यो।
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

क्रस कन्ट्री साइक्लिङमा बागमती र एपीएफलाई एक-एक स्वर्ण

गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत हिजो (आइतबार) भएको साइक्लिङको क्रस कन्ट्री विधामा महिलातर्फ बागमती प्रदेशले र पुरुषतर्फ एपीएफले एक–एक स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

पौडीमा नासिर र डुवानाको अर्को राष्ट्रिय कीर्तिमान, गौरीकाले जितिन स्वर्ण

नेपाली सेनाका नासिर याह्या हुसेन र डुवानाद्वारा दोस्रो दिन पनि राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

शारीरिक सुगठनमा गण्डकी र सेनालाई दुई/दुई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखराको सभाहलमा भएको आइतबार भएको शारीरिक सुगठन प्रतिस्पर्धामा गण्डकी प्रदेश र नेपाली सेनाले समान दुई स्वर्ण जितेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

महागठबन्धन गरेर ओलीलाई हराउने रणनीतिमा अधिकारी

गत स्थानीय तह निर्वाचनमा दमक नगरपालिकाको मेयर गठबन्धनको भागमा परे पनि राप्रपाका राम थापालाई विजयी गराएकाले यस पटकको निर्वाचनमा आफूलाई सहयोग हुनेमा अधिकारी आशावादी छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ४७ पैसा र बिक्री दर १३२...
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

भारतबाट डिजेलको मूल्य लिटरमै १५ रुपैयाँ बढेर आयो

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। नेपाल आयल निगमले भारतबाट डिजेलको मूल्य लिटरमै १५ रुपैयाँ बढेर आएको पत्र प्राप्त भएको जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

मोरङमा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बनाइने

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङमा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बनाइने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

आजको राशिफल [२०७९ असोज ३१]

आज २०७९ असोज ३१ गते तदनुसार १७ अक्टुबर २०२२ सोमबार। कार्तिक कृष्ण सप्तमी पञ्चाङ्ग: शिव बव पुनर्वसु , अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस।
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

देशभरको मौसम सफा

अहिले देशको पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

एयूद्वारा इथियोपियाका प्रतिद्वन्द्वीहरूलाई शान्तिका लागि ‘पुनः प्रतिबद्ध’ बन्न आग्रह

अफ्रिकी संघ (एयू)ले उत्तरी इथियोपियामा करिब दुई वर्षदेखि जारी द्वन्द्वमा सम्लग्न पक्षलाई शान्ति वार्ताका लागि पुनः प्रतिबद्ध हुन आइतबार आह्वान गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

सहरी विकासमन्त्री चौधरीलाई स्पष्टीकरण

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको आचारसंहिता विपरीत खाद्यान्न वितरण गरेको भन्ने विषयमा शहरी विकासमन्त्री मेटमणि चौधरीलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामै परीक्षा

लगातारको वर्षाले कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामै परीक्षा सञ्चालन गरिएको छ। जुम्ला घर भई विभिन्न जिल्लामा परीक्षा केन्द्र भएका विद्यार्थीले परीक्षा दिन जान नसकेपछि कक्षा १२ का लागि जिल्लामै परीक्षा...
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

सामाजिक सञ्‍जालमा कडाइ

आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा सामाजिक सञ्जाललाई कडाइ गर्ने भएको छ। जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समिति ताप्लेजुङले सामाजिक सञ्जाललाई कडाइ गर्ने भएको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

लोकतन्त्रलाई स्थायित्व दिन गठबन्धन आवश्यक : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा रहेका दललाई मिलेर चुनाव लडेर लोकतन्त्रलाई स्थायित्व प्रदान गर्दै गरिबी हटाउने ठूलो अवसर र चुनौती रहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

डेंगु संक्रमित महिलाको मृत्यु

उपचारका क्रममा डेंङ्गु संक्रमित महिलाको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचारका क्रममा नवलपरासी बर्दघाटकी २९ वर्षीया महिलाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

भक्तपुरमा धमाधम बन्दैछन् तिहारका पाला [तस्बिरहरू]

तिहारमा पालाको माग अत्यधिक मात्रामा उच्च हुने भएकाले यो समय कुमालेले अन्य भाँडा बनाउने कामलाई थाँती राखेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

देशभरका प्याराग्लाइडिङ उडानमा रोक

प्याराग्लाइडिङ सेवालाई थप सुरक्षित र व्यवस्थित गर्नलाई अर्को व्यवस्था नहुन्जेलसम्मलाई स्थगित गरिएको प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले राससलाई जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

घरदैलोमा पूर्वप्रधानमन्त्री नेपाल

रौतटहमा चारवटा निर्वाचन क्षेत्र रहेकामा निर्वाचन क्षेत्र नं १ को निर्वाचन रोचक हुने देखिएको छ। यस क्षेत्रमा एक लाखभन्दा बढी मतदाता छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

इरानको इभिन जेलमा आगलागी हुँदा ४ जनाको मृत्यु, ६१ जना घाइते

तेहरानको इभिन कारागारमा शनिबार राति भएको आगलागीमा परी कम्तीमा चार कैदीको मृत्यु हुनाका साथै अन्य ६१ जना घाइते भएको सरकारी समाचार एजेन्सी इरनाले आइतबार जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९