बुधबार, असार १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

निर्वाचन खर्चको विवरण ३५ दिनभित्र पेस गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९

ब्राजिलका खेलाडीलाई 'फ्लु' लागे पनि खेलाउने तयारी

फिफा विश्वकप २०२२ मा आज ब्राजिलले स्विट्जरल्यान्डको सामना गर्दैछ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९

स्वीस डिफेन्डरको दाबी– ब्राजिल हराउन सकिने टिम हो

स्विट्जरल्यान्डका डिफेन्डर (सेन्टर ब्याक) निचो इल्वेदीले उपाधि दाबेदार ब्राजिल विश्वकपमा हराउन सकिने टिम भएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९

के हो रामकुमारीको सन्देश?

खुलेको मुस्कानसहित उक्त तस्बिर सार्वजनिक भएपछि बाम एकताको आकलन धेरैले गरे। हुन पनि चुनावी मतपरिणाम आउँदै गर्दा बाम एकता गरेर नयाँ सरकार बनाउनुपर्ने धारणा एमाले र नेकपा एसका धेरै नेताको...
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९

समानुपातिकतर्फ अब १५ प्रतिशत मतगणना बाँकी

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा हालसम्म ९३ लाख आठ हजार एक सय ६४ अर्थात् खसेको मतको ८४ दशमलव ८२ प्रतिशत मतगणना भइसकेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९

धनकुटामा ४ म्‍याग्निच्यूडको भूकम्प

धनकुटा केन्द्रविन्दू बनाएर आज भूकम्प गएको छ। सोमबार बिहान १० बजेर ४५ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९

गुल्मीमा घट्यो धान उत्पादन

गत वर्ष २७ हजार ८०७ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २३ हजार ७ १८ मेट्रिक टन मात्र उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले बताएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९

बालुवाटारमा पाक्दै छ प्रधानमन्त्रीको खिचडी, देउवाले भेटे प्रचण्ड र माधव नेपाल

नेता नेपाल र र प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटार पुगेर आगामी सहयात्रा, सरकार गठनलगायत विषयमा देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९

काठमाडौं, चितवन र धनुषामा गरी तीन जनाको शव फेला

काठमाडौं महनगरपालिका- १६ माछापोखरी बसन्तनगरस्थित पाल्पा तिनाउ फुलबारी गेष्ट हाउसमा एक जनाको शव फेला परेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९

बर्दियामा पत्नीलाई कुटेर हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

कुटेर पत्नीको हत्या गरेको आरोपमा प्रहरीले बर्दियाबाट एकजना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गुलरिया नगरपालिका १ घर भएका २७ वर्षीय बोधराज बस्नेत छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९

मुलुक अस्थिरताको चक्रव्यूहमा फस्ने जोखिम बढ्दै छ : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको चुनावबाट बनेको संसदीय संरचनाले मुलुक अस्थिरताको चक्रव्यूहमा फस्ने खतरा बढेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९

मधेस प्रदेशमा उच्च क्षमताको प्रसारण लाइन करिडोर निर्माण गर्दै विद्युत् प्राधिकरण

प्राधिकरणले सन् २०५० भित्र मधेस प्रदेशका बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषालगायत जिल्लाका दक्षिणी भेगमा हुने मानव बस्ती र औद्योगिक क्षेत्र विस्तारलाई ध्यानमा राखी ४ हजार मेगावाट विद्युत् खपतको प्रसारण सन्जाल...
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९

काठमाडौंले छेकेको काठमाडौंबाहिरको रंगमञ्च

निटफेस्ट २०२२ को चौथो दिन सोमबारदेखि प्यानल डिसकसनका कार्यक्रम सुरु हुँदै।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९

बर्दियाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

बर्दियाको बढैयाताल गाउँपालिका-७ स्थित कर्णालीपुरबाट प्रहरीले लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९

नेइमारबिनाको ब्राजिललाई रोक्ने लक्ष्यमा स्वीट्जरल्यान्ड

ब्राजिल र स्वीट्जरल्यान्डको कतार विश्वकप दसौं भेट हो। यसअघि दुवैले ९ खेल खेलिसकेका छन्, जसमा ब्राजिलले चार खेल जितेको छ भने स्वीट्जरल्यान्डले तीन पटक जितेको छ। बाँकी चार खेल दुवैले...
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९

नेपाली बजारमा सुनको मूल्य घट्यो

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार तोलामा तीन सय रुपैयाँले घटेको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९

रामचन्द्रलाई माधव नेपालले देखाए प्रधानमन्त्रीको ललिपप

नेता नेपालले गठबन्धन बनाउन योगदान गरेकाले अबको प्रधानमन्त्री तपाईं नै हुने हो भनेर पौडेललाई दिए ढाडस।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९