शनिबार, भदौ २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

डेङ्गुबाट ४८ को मृत्यु

हालसम्म डेङ्गुबाट ४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

विजेता बन्‍ने होडः अघिअघि आर्मी, पछ्याउँदै पुलिस र एपीएफ(तस्बिरहरु)

गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबको अग्रता कायमै रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

करार सेवामा पदपूर्ति गर्न लागेको भन्दै त्रिविलाई स्पष्टीकरण

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिताको प्रतिकूल हुने गरी त्रिभुवन विश्वविद्यालयको जनस्वास्थ्य केन्द्रीय विभाग र चिकित्सा शिक्षाशास्त्र अध्ययन संस्थानलाई २४ घण्टाभित्र...
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

कर्णालीको हवाई समस्या सामाधान गर्न ध्यानाकर्षण

कर्णालीमा बाढी–पहिरोपछिको बिपद्ले ठूलो बिपत्ति ल्याएको छ। कर्णाली राजमार्गसमेत अवरुद्ध भएको छ। यो समयमा झनै जहाजको उडान नियमति नभएपछि जुम्लासमेत आक्रान्त भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

नेपालमा डब्ल्यूटीओ चेयर कार्यक्रम शुभारम्भ

विश्व व्यापार संगठन (डब्ल्यूटीओ) ‘डब्ल्यूटीओ चेयर प्रोग्राम’ नेपालमा सार्वजनिक गरिएको छ। डब्ल्यूटीओ चेयर कार्यक्रमका लागि छनौट भएको काठमाडौँ विश्वविद्यालयले आज यहाँ आयोजित एक कार्यक्रमका बीच उक्त कार्यक्रमको औपचारिक घोषणा गरेको...
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

घन्टी निर्वाचन चिह्नबाट स्वतन्त्र उम्मेदवार भनी प्रचार गरेको भन्दै स्पष्टीकरण

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिताको उल्लंघनका विषयमा स्पष्टीकरणको शृङ्खलालाई निरन्तरता दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

भारतीय कांग्रेसको नेतृत्व छान्न मतदान सम्पन्न, ९६ प्रतिशत मत खस्यो

भारतीय कांग्रेसको अध्यक्ष चयनका लागि भएको मतदान प्रक्रिया समापन भएको छ। सोमबार भएको मतदान प्रक्रिया सम्पन्न भएको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

पर्साका कर्मचारी ५ हजार घुस रकमसहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले विशेष उजुरी एवं सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय पर्सामा कम्प्युटर अपरेटर पदमा कार्यरत सञ्जयप्रसाद यादवलाई घुस रकमसहित पक्राउ गरेको छ। अपरेटर यादवलाई सेवाग्रहीसँग रु...
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

आयोगले टिसर्ट लगाएर प्रचार–प्रसार गरेको भन्दै पुकार बमलाई सोध्यो स्पष्टीकरण

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रतिनिधिसभामा प्रत्यक्षतर्फ काठमाडौं क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार पुकार बमले प्रचार–प्रसारका क्रममा आफू र...
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

ह्यान्डबल : प्रदेशले बेवास्ता गरे पनि खेलाडीको संघर्षले दिलायो स्वर्ण

‘अभ्यास गर्दाखेरी प्रदेश सरकारले केही नदिए पनि व्यक्तिगत रुपमा आफैंले लगानी गरेर अभ्यास गर्‍यौं। जस्तो अवस्थामा पनि हामीले अभ्यास छुटाएनौँ,’ उनले भनेका छन्, ‘हामी आफैंले पनि साना भाइहरुलाई पेट्रोल खर्च,...
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

लुम्बिनीमा प्रहरी ऐन चाँडै कार्यान्वयन गरिन्छ : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले प्रदेश सरकारले छिट्टै प्रहरी ऐन कार्यान्वयनमा ल्याउने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

बैंकले बढाएको चर्को ब्याज तत्काल हटाउन उद्योगीहरुको माग

रुपन्देहीका उद्योगीहरुले बैंकको नीतिका कारण ब्याज तिर्न नसकेको भन्दै तत्तकाल हटाउन माग गरेका छन्। रुपन्देही उद्योग संघको सोमबार भएको ४४औं वार्षिक साधारणसभामा बोल्दै उद्योगीहरुले यस्तो माग गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

कांग्रेसको प्रचारप्रसार समितिका सदस्यहरु थप (सूचीसहित)

सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा समिति गठन गरेका थिए।
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

महिला भलिबलमा एपीएफ, पुलिस, बागमती र गण्डकी सेमिफाइनलमा

नवौं राष्ट्रिय खेलकुदमा महिला भलिबल प्रतियोागितातर्फ एपीएफ, पुलिस, बागमती र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन्। म्याग्दीको बेनीमा जारी प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा एपीएफले २५–१५, २५–१८, २५–१० को सेटमा लुम्वीनी...
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

शारीरिक सुगठनमा आर्मीलाई ५ र गण्डकीलाई ३ स्वर्ण

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत शारीरिक सुगठनमा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

महिला क्रिकेटको स्वर्णका लागि पुलिस र एपीएफ भिड्ने

पोखरा रंगशालामा सोमबार सम्पन्‍न खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई तथा पुलिसले बागमती प्रदेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

कसरत बढाउँदै चौधरी, जटिलता व्यहोर्दै त्रिपाठी

सातौं पटक चुनाव लड्दै गरेका त्रिपाठी यसपटक ढुक्क देखिँदैनन्। चौधरीसँगको प्रतिस्पर्धा आफ्ना लागि कठिन हुने निष्कर्षमा उनी पुगेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

महामारीपछि नेपालबाहिर पहिलोपटक दुबईमा नेपथ्य

महामारीपछि पहिलो विदेश यात्रा गर्नका निम्ति नेपथ्य दुबई जाने भएको छ। आगामी नोभेम्बर ६ तारिख (कात्तिक २० गते) ब्याण्ड उक्त सहरमा तेश्रोपटक प्रस्तुत हुँदैछ।
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

जंगलमा शव भेटिएका रोशनी र शरदको पोस्टमार्टम मंगलबार मात्रै

दाङको एक जंगलमा हत्या गरेर एकै ठाउँमा फालेको अवस्थामा शव भेटिएका रोशनी महतरा र शरद आचार्यको शवको पोष्टमार्टम मंगलबारमात्रै हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

विष्णु पौडेलविरुद्ध उठेका राजु गुरुङको उम्मेदवारी यथावत

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा रुपन्देही-२ बाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङको उम्मेदवारी यथावत रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९