शनिबार, असार ६, २०८३

महामारीपछि नेपालबाहिर पहिलोपटक दुबईमा नेपथ्य

महामारीपछि पहिलो विदेश यात्रा गर्नका निम्ति नेपथ्य दुबई जाने भएको छ। आगामी नोभेम्बर ६ तारिख (कात्तिक २० गते) ब्याण्ड उक्त सहरमा तेश्रोपटक प्रस्तुत हुँदैछ।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९
National life
Shivam cement

काठमाडौं- महामारीपछि पहिलो विदेश यात्रा गर्नका निम्ति नेपथ्य दुबई जाने भएको छ। आगामी नोभेम्बर ६ तारिख (कात्तिक २० गते) ब्याण्ड उक्त सहरमा तेश्रोपटक प्रस्तुत हुँदैछ। चाँडबाँडको बेला आफन्तबाट हजारौं किलोमिटर पर रहेका नेपालीहरुलाई दसैं, तिहार र छठकोसमेत संगीतमय कोशेली बोकेर ब्याण्ड त्यसतर्फ जानलागेको हो।

‘आइस स्केटिङ लगायत सांगीतिक कार्यक्रम स्थलमा नेपथ्यले प्रस्तुती गर्ने भएको छ,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘श्रोता दर्शकलाई नचाउने र गाउन लगाउने रमाइला गीतहरु यसपटक प्राथमिकतामा परेका छन्।’

कोरोना महामारीपछि जुर्मुराउँदै गरेको यो सहरमा हालै सम्पन्‍न ६ महिना लामो ‘दुबई एक्स्पो’ का कारण विश्वभरका १ सय ९२ मुलुकबाट दुइ करोड चालिस लाख सहभागीले भ्रमण गरेका थिए।


प्रकाशित: Oct 17, 2022| 19:01 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।