शुक्रबार, भदौ २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

औँठा छापसहित स्मार्ट लाइसेन्स परीक्षण गर्ने उपकरण प्रहरीलाई

नक्कली लाइसेन्सको बिगबिगी तथा यसले निम्त्याउने विभिन्न किसिमका दुर्घटनाको न्यूनीकरणका लागि विभागले आज एक कार्यक्रमकाबीच स्मार्ट लाइसेन्सको परीक्षण उपकरण नेपाल प्रहरीलाई हस्तान्तरण गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

फूलखेती गर्ने किसानलाई माला गाँस्‍न भ्याइनभ्याइ

दाङमा फूलखेती गरेका किसानलाई अहिले फूल टिपेर माला गाँस्‍न भ्याइनभ्याइ भएको छ। तिहार नजिकिएसँगै किसानले फूल टिपेर माला बनाउन थालेका हुन्। घोराही उपमहानगरपालिका–१४, झिगौरामा व्यावसायिकरूपमा फूलखेती गर्नुभएका लोकेन्द्र रोका मगर...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

पुर्ख्यौली पेशामा छैन खासै चमक

विराटनगर–७ को हाटखोलामा सुमन जाँतोवालाले लोहोरो सिलौटो र जाँतो बनाउने काम लामो समयदेखि गर्दै आएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

सिँचाइ माग्दै मतदाता

निर्वाचनमा बाचा गरेर उम्मेदवारहरूले चुनाव जित्न थालेको साढे छ दशक बितिसक्यो तर जिल्लाको कृष्णनगर क्षेत्रका जनताको माग अझै पूरा भएको छैन। हरेक निर्वाचनमा उम्मेदवारको एउटै साझा एजेण्डा हुने गरेको छ,...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

कालीकोटका ५१ बस्ती बाढी, पहिराको जोखिममा

रास्कोट नगरपालिका–११, सान्नीत्रिवेणी गाउँपालिकाका–७, तिलागुफा नगरपालिकाका–७, खाडाँचक्र नगरपालिकाका–७, शुभकालिका गाउँपालिका–४, महाबै गाउँपालिका–५, पचालझरना गाउँपालिका पाँच र पलाँता गाउँपालिका सात वटा बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

नवौँ राष्ट्रिय खेलकुद : आर्मीको पोल्टामा २४८ पदक, कसले कति जिते?

हालसम्म ९१६ पदकको छिनोफानो हुँदा आर्मीले ११४ स्वर्ण, ७६ रजत र ५८ काँस्यपदकसहित २४८ पदक हात पारिसकेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

विप्लव पार्टीमा सबैको नामपछि 'सी' अनिवार्य, चुनाव खारेज गरेर 'जनसत्ता'

महाधिवेशनले हरेक दुई महिनामा अनिवार्य रुपमा एक दिन भौतिक श्रम गर्नैपर्ने प्रस्तावलाई पनि महाधिवेशनले अनुमोदन गरेको छ। पार्टीले ‘केन्द्रीय शहीद, बेपत्ता तथा घाइते कोष’ बनाउनेसमेत भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

बझाङ जिप दुर्घटना : मृतकको संख्या ७ पुग्यो, १६ जना घाइते [नामावलीसहित]

सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका-२ खेतकोट जाँदै गरेको जिप बुधबार अपराह्न ४ बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

प्रत्यक्षतर्फ २७ प्रतिशत मतपत्र छपाइ

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फ आजसम्म एक करोड ३७ हजार मतपत्र छपाइ सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

दर्ता नै नभएको सहकारीबाट ऋण मिलाइदिन्छु भनेर ठगी, पक्राउ परे मणिकुमार

पक्राउ पर्नेमा ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका-१ कृष्णमन्दिर इमाडोल बस्ने ५६ वर्षीय मणिकुमार थापा छन्। प्रहरीले मंगलबार दिउँसो उनलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

रामेछापबाट २८ लाख घुससहित एक इञ्‍जिनियर पक्राउ

रामेछापमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर रु २८ लाख घुससहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा इञ्जिनीयर (आठौँ तह) नवराज सत्याल र करारमा कार्यरत पलम्बर बखतबहादुर थापा रहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

नेपालको हवाई सुरक्षा परिपालन दर ७०.०१

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को अडिटबाट नेपालले हवाई सुरक्षा परिपालन दर ७०.०१ नतिजा हासिल गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

आचारसंहिता उल्लंघन गर्ने ३५ उम्मेदवारलाई कारबाही गर्ने आयोगको तयारी

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ३५ जना उम्मेदवारहरुलाई कारबाही गर्ने तयारी थालेको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएका ३५ जना...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

भोट माग्दै हरिवंश निवास पुगे प्रदीप पौडेल

नेपाली कांग्रेसका युव नेता प्रदीप पौडेल भोट माग्दै कलाकार हरिवंश आचार्य निवास पुगेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

पूर्वाञ्चल विश्वविद्यालयले क्लिनिकल कानूनी शिक्षा कार्यक्रम सुरु गरिने

पूर्वाञ्‍चल विश्वविद्यालयले न्यायमा पहुँच बढाउन क्लिनिकल कानुनी शिक्षा कार्यक्रम सुरु गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

जनतालाई विकासप्रेमी जनप्रतिनिधि पाएको महसुस गराउछौँ : श्याम घिमिरे

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा सिन्धुली-१ मा प्रतिनिधि सभा उम्मेदवार श्यामकुमार घिमिरेले जनतालाई विकासप्रेमी जनप्रतिनिधि पाएको महसुस गराउने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

किसानले सुरु गरे 'फ्री भिसा, फ्री-टिकट'मा मलेसिया पठाउन युवाको अन्तर्वार्ता, एमालेको आपत्ति

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिएसँगै दलहरुले विभिन्‍न चुनाव लक्षित योजना तथा कार्यक्रमहरु बाँड्न थालिसकेका छन्। बाराको परवानीपुर गाउँपालिका ३ लिपनीमालको बिएस पार्टी प्यालेसमा बुधबार बिहानदेखि निःशुल्क कोटामा...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

अपूर्व क्षितिजविरुद्ध ४ मुद्दा, ५ वर्ष कैद सजाय माग

कार्यालयका प्रमुख तथा सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेका अनुसार नेवा: अभियन्ताले जाहेरीमा लगाएका चार आरोपकै शीर्षकमा कारबाही माग गर्दै मुद्दा दर्ता गराइएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

४ सय मिटर रिलेमा आर्मी र एपीएफलाई स्वर्ण

महिला ४०० मिटर रिले दौडमा आर्मीले स्वर्ण पदक जितको छ। आर्मीले गण्डकी प्रदेशलाई पछि पार्दै स्वर्ण पदक जित्यो। आर्मीका लागि रमिता गुरुङ सरस्वती चौधरी, जयरानी थारु र निर्मला थापाले ४९.६०...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

महिला हक्कीमा गण्डकीलाई हराउँदै आर्मीले जित्यो स्वर्ण पदक

पोखरामा बुधबार भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै आर्मीले स्वर्ण पदक जितेको हो। टाइब्रेकरमा आर्मीका लागि सीताकुमारी चौधरी, सरस्वती तामाङ र सीतामाया बलले गोल गरे।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९