लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पुनः महोत्तरी–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएपछि सो क्षेत्रमा निर्वाचनको माहोल ह्वात्तै बढेको हो।
भारतमा बुहारीको पक्ष लिँदै आफ्नै छोराविरुद्ध एक आमाले प्रहरीमा जाहेरी दिएकी छन्। विवाह गरेको १० वर्षसम्म पनि सन्तान नभएको भन्दै छोरा बुहारीबीचमा झगडा बढेपछि आमाले बुहारीको पक्ष लिएर प्रहरीको सहयोग...
सत्ता समीकरणका कारण कांग्रेस बलियो हुँदाहुँदै पनि एकीकृत समाजवादीका प्रभावशाली नेतासमेत रहेका आलेको पोल्टोमा टिकट पुग्यो। २०७४ सालमा आले वामगठबन्धनका उम्मेदवार थिए। उनीसँग नेपाली कांग्रेसका वीरबहादुर बलायर पराजित भएका थिए।
सङ्घीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजनले म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरदेखि बागलुङ नगरपालिका–४ कुडुले जोड्ने ढोडेनी खोलामाथि पुल निर्माण गरेको हो।
धौलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ ¬(आठ हजार एक सय ६७ मिटर) अग्लो धौलागिरि हिमालको आधार शिविर हुँदै मुस्ताङको लेते निस्कने चक्रिय धौलागिरि पदमार्ग साहसिक पदयात्राका लागि प्रख्यात मानिन्छ।
कात्तिक शुक्ल त्रितीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधिबाट पर्व सुरु गर्ने चलन छ।
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० एयरपोर्टको रनवेमा बिहीबार राति दुर्घटनामा परी एक जनाको ज्यान गएको हो।