बिहीबार, असार ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

शुक्रबारको बहसमा कसले के भने?

संसद्मा विचाराधीन विषयमा निर्णय सुनाउने अधिकार संसद्का महासचिवलाई नभएकाले निर्णय बदर गर्न कानुन व्यवसायीको माग।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

साइमेक्स इंक–नबिल बैंक सहकार्य

सम्झौताअनुसार बीवाइडीको कुनै पनि गाडी किन्न चाहने ग्राहकले नबिल बैंकबाट कर्जा सुविधा पाउनेछन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

भेटायो एप प्रयोग गर्दा १०० रुपैयाँ आम्दानी

यो एपमा साथीभाइ, परिवार र शुभचिन्तक जति धेरै सिफारिस गरिन्छ, त्यति धेरै पैसा आफ्नो अर्को खरिदमा बचत गर्न सकिनेछ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

सिनेमा घरमा विश्वकपका खेल प्रदर्शनमा रोक

बोर्डले सबै सिनेमा घरलाई पत्राचार गर्दै चलचित्र मात्र प्रदर्शन गर्न निर्देशन दिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

संसद् सचिवालयको पत्रविरुद्धको रिटको सुनुवाइ सकियो, केही बेरमा आउँदै आदेश

बहसका क्रममा अधिवक्ताहरूले संसद् सचिवालयका महासचिव गौतमले दिएको पत्र कार्यान्वयन रोक्न माग गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

कोकाकोलाद्वारा कतारमा रहेका नेपाली कामदारलाई विश्वकप हेर्ने अवसर

आफ्नो परिवारको सुख र खुसीका लागि अवसर खोजीमा विदेशिएका नेपालीको निःस्वार्थपन र अथक प्रयासको सम्मानस्वरुप उक्त पहल लिएको कम्पनीको धारणा छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

समानुपातिक सांसद छनोट गर्न जसपाले बोलायो बैठक

बैठकले समानुपातिकतर्फका सांसदबारे निर्णय गर्नेछ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

नक्सालमा इभी नेपाल मोटर्सको नयाँ सोरुम

टू ह्वीलर्स बिक्री गर्दै आएको इभी नेपाल मोटर्सले ग्राहकको मागअनुसार फोर ह्वीलर्सबाट सेवा–सुविधा दिने उद्देश्यले नयाँ सोरुम सञ्चालनमा ल्याएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

ग्लोबल आइएमई बैंकको साधारणसभा, १३.६ प्रतिशत लाभांश पारित

साधारणसभाले बीओके मर्जर प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त मूल्यांकन प्रतिवेदन (डीडीए) का आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १ः१ स्वीकृत गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवाले भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभाव हुने भएकाले यसको नियन्त्रण दिनानुदिन चुनौतीपूर्ण बन्दै गएको बताएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

लैंगिक हिंसाविरुद्ध प्रहरीको सचेतनामूलक र्‍याली

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने अभियानको सन्दर्भ पारेर जिल्ला प्रहरी कार्यालयले शुक्रबार दिक्तेलबजारमा सचेतनामूलक र्‍याली निकालेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

क्रोएसियालाई हराएर सेमिफाइनलमा पनि साम्बा डान्स देखाउन चाहन्छ ब्राजिल

ब्राजिलले क्रोएसियासँग अहिलेसम्म कुनै प्रतियोगितामा हार बेहोरेको छैन। यी दुई टिमबीच चार पटक भेट हुँदा ब्राजिलले तीन जित निकालेको छ भने एक पटक बराबरी गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

७ महिनामा १ हजार ५०० विदेशीले लिए श्रम स्वीकृति

विशेषगरी चीनको अनुदानमा सञ्चालित र चिनियाँ ठेकेदारले काम गरिरहेका परियोजनामा प्राविधिक जनशक्ति आफ्नै देशबाट ल्याउने गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

एमाले सचिवालय बैठक स्थगित

शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको एमाले सचिवालय बैठक स्थगित भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

मोडल मौसमी खनालको नयाँ म्युजिक भिडियो सार्वजनिक

रेडियोकर्मी पुरुषोत्तम बस्नेतको गीत जा जा गए जा बोलको गीतमा खनालले अभिनय गरेकी हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

पिकअपको ठक्करबाट सिरहामा पैदल यात्रीको मृत्यु

सिरहामा पिकअपको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

'फिल्म समाज बदल्न बनाउँदिनँ'

गंगाजल, दामुल, राजनीति, चक्रव्यूहजस्ता फिल्म निर्देशन गरेका झा आफ्ना फिल्ममा राजनीतिक, सामाजिक, आर्थिक पक्षलाई छुटाउँदैनन्। उनी काठमाडौंलाई सांस्कृतिक रूपमा जीवन्त सहर बनाएर नेपालमा हिमाल, पहाड र मधेसका कथावस्तु उधिनेर प्रशस्तै...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

जबरालाई 'क्लिन चिट' दिने निर्णयविरुद्धको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले दायर गरेको मुद्दाको कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा पेशी तोकिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९