बिहीबार, भदौ २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नक्कली राष्ट्रवाद होइन, समुन्‍नतिको आधार तय गर्ने यी हुन् कांग्रेसका आर्थिक एजेन्डा

संघीय वित्त व्यवस्था अनुरुप विस्तृत आधार भएको अनुमान योग्य र करदाता मैत्री करप्रणाली बनाउन राजस्व प्रशासनको पुन:संरचना गर्ने उल्लेख गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

बाँकेमा अतिसंवेदनशील र संवेदनशील मतदानस्थल तोकियो

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बाँकेमा तय भएका मतदानस्थलको सुरक्षा संवेदनशीलता दृष्टिगत गर्दै वर्गीकरण गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

खेतीबाली लगाउन मजदुर पाउनै मुस्किल

दसैं, तिहार मनाएपछि पहाडी क्षेत्रका कृषकले धान र कोदो भित्र्याउन थालेका छन्। खेतीबाली लगाउने र भित्र्याउने तथा पशुपक्षी फार्म सञ्चालन गर्न मजदुर अभाव मुख्य चुनौती बनेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

नारायणी नदीमा छठ पूजाको तयारी अन्तिम चरणमा

तराई सामुदायिक सेवा समिति नारायणगढका अध्यक्ष जयकिशोर पाण्डेयले नदी किनारमा दुई हजार व्रतालु बस्न मिल्ने गरी टेन्ट निर्माण गरिएको बताए।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

'सपना छाडेर वास्तविकता अँगालेको घोषणापत्र'

घोषणापत्रमा महत्वाकांक्षी योजना/आयोजना, जनजीविकामा कुनै असर नगर्ने र ५ वर्षमा पूरा गर्न नसकिने प्रतिबद्धतालाई कम स्थान दिइएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

म्याग्दीमा खेतीयोग्य जमिन मासेर घर ठड्याइँदै

जिल्लाको अन्न भण्डार र प्राङ्गारिक खेतीको गाउँका रूपमा परिचित बगरफाँटमा पछिल्लो केही समययता पक्की घर निर्माण हुने क्रम बढेसँगै उर्वर फाँट कङ्क्रिटको सहरमा परिणत हुने स्थिति बढ्दै गएपछि यहाँका किसान...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

कांग्रेसले भन्‍यो- ओलीले सरकार चलाएको ४१ महिना खेर गएको समय

नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा नेकपाको नेतृत्व गर्दै सरकार चलाएकव ४१ महिनाको समय पूर्णरुपमा खेर गएको जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

काठमाडौंको जर्मन दूतावास परिसरमा दुईदिने नेपाल-जर्मन मेला

ज्ञानेश्वर स्थित जर्मनी दूतावासमा नेपाल-जर्मन मार्ट-२२ मेला शुरु भएको छ। मेलाको उद्घाटन गर्दै जर्मन राजदूत डा.‍ थोमस प्रिन्जले भने, ‘कोभिडको कारणले २ वर्षदेखि अवरुद्ध भएको द्विपक्षीय व्यापारमा सकारात्मक विकासलाई निरन्तरता...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

छापिए प्रत्यक्षतर्फका करिब २ करोड ३७ लाख मतपत्र

पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि १ करोड १८ लाख प्रतिनिधिसभातर्फ ९८ हजार र प्रदेशसभातर्फ १ करोड १७ लाख ८२ हजार ५०० मतपत्र छपाइ भएको आयोगले बताएको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

कोभिडपछि पहिलोपटक बन्दीपुरमा पर्यटकको चाप

कोभिड-१९ को सक्रमण घट्दै गएपछि स्वदेशी पर्यटक फाट्टफुट्ट बन्दीपुरमा देखिन थाले। पर्यटन व्यवसायबाटै गुजारा चलाउँदै आएका यहाँका व्यवसायीमा केही राहतको महशुस हुन थालेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

कांग्रेसले भन्‍यो- कोरोनामा भएको मानवीय क्षतिको जिम्मेवार ओली, कुशासन र भ्रष्टाचार संस्थागत

नेपाली कांग्रेसले कोभिड-१९ को महामारीका कारणले भएको मानवीय क्षतिको मुख्य जिम्मेवार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रहेको आरोप लगाएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

कांग्रेसको घोषणापत्रमा समावेशिताको अनुहार समेटियो : महामन्त्री विश्वप्रकाश शर्मा

कांग्रेसको घोषणापत्रमा समाज, संविधान रक्षा, स्थिरता र समुन्नतिको आधारलाई विशेष जोड दिइएको महामन्त्री शर्माको दाबी।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

छठमा बागेश्वरी मन्दिरको तलाउ सजाइँदै

छठको रौनक बढेसँगै आज बागेश्वरी मन्दिर आसपास र तलाउको सजावट गरी झकिझकाउ बनाउने कार्य भइरहेको छठ पूजा समितिका संयोजक जितेन्द्रकुमार सिंहले बताए। भोलि छठ पर्वको मुख्य दिन हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

भारतीय पक्षले गराएको विस्फोटबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति दिन ओलीको माग

अध्यक्ष ओलीले शनिबार सामाजिक सञ्‍जाल फेसबुमा स्टाटस लेख्दै घटनाको तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन, दोषीमाथि कारबाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

कांग्रेसले घोषणापत्रमा समेट्यो कोखदेखि शोकसम्मका नारा

वृद्धभत्ता प्रतिमहिना ५ हजार रुपैयाँ पुर्‍याउने कांग्रेसको घोषणापत्रमा उल्लेख छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

तराईमा छठको रौनक, बजारमा बढ्यो चहलपहल

कात्तिक शुक्ल पक्षको चौथी तिथिबाट छठ पर्व विधिवत्मा रुपमा सुरु भएसँगै चहलपहल पनि बढेको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

नेपाल–युरोपेली युनियन चलचित्र महोत्सव सुरु

महोत्सवमा १३ युरोपेली र ३ नेपाली चलचित्र प्रदर्शन हुनेछन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

सञ्चार माध्यमलाई आयोग र मतदाताबीच सेतुको काम गर्न सुझाव

सञ्चार माध्यमसँगको सहकार्य र समन्वयलाई आयोगले महत्त्व दिइएको निर्वाचन आयुक्त तुलाधरको तर्क।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

भारतले चिनी निर्यात प्रतिबन्ध अवधि बढायो

भारतले चिनी निर्यातमा लगाइएको प्रतिबन्ध सन् २०२३ को अक्टोबरसम्मका लागि लम्ब्याउने निर्णय भएको जानकारी दिएको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

कांग्रेसको घोषणापत्र : ३ वर्षमुनि र ७३ वर्षमाथिका नागरिकलाई निःशुल्क उपचार

कांग्रेसले शनिबार सार्वजनिक गरेको घोषणापत्रमा बिमा रकम १० लाख पुर्‍याइने, सबै गाउँ–नगरपालिकामा विशेषज्ञ चिकित्सकसहितको प्राथमिक अस्पताल बनाउने उल्लेख छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९