बिहीबार, असार ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

४४ कम्पनीले दिए विद्युत् आयोजना निर्माण अनुमति आवेदन

विद्युत् आयोजनाको सर्वेक्षण लाइसेन्स लिएको पाँच वर्षभित्र निर्माण अनुमतिका लागि आवेदन दिइसकेको हुनुपर्छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

अनि, रेशम रिहाइका लागि अध्यादेश ल्याउन तयार भयो गठबन्धन

संसद्मा हस्तक्षेपपूर्ण भूमिकासहित नागरिक उन्मुक्तिको उपस्थिति भएसँगै गठबन्धनका नेताहरू रेशममाथि लागेको हत्या आरोपलाई खत माफ दिएर सरकारमा ल्याउने प्रयत्नमा लागेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

सोमबार बिहान २०७ जना सवारी चालक ट्राफिक कारबाहीमा

काठमाडौं उपत्यकामा आज बिहान भएको विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङका क्रममा २०७ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

चितवनमा घन्कियो नेपथ्य

हेटौंडामा आयोजित अघिल्लो कन्सर्टमा ब्यान्डकै स्थापनाकालीन गीत ‘आँगनैभरि’बाट सुरु गरेको नेपथ्यले चितवनमा भने दर्शकमाझ लाङटाङ क्षेत्रबाट संकलित गीतलाई पहिलो प्रस्तुतिका रुपमा छनोट गरेको थियो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

फोहोर वर्गीकरण नगर्नेबाट असुलिँदै शुल्क

मन्त्रालयले सहरी क्षेत्रमा फोहोर व्यवस्थापन चुनौती बन्दै गएपछि फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति निर्माण गरी कार्यान्वयन गर्न लागेको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

हनी ट्र्यापमा पारी पाँच करोड बार्गेनिङ, तीन जना प्रहरी नियन्त्रणमा

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगर-६ दशरथ टोल बस्ने ३५ वर्षकी अनुष्का सिंह भन्ने कृष्णा गहतराज, तुलसीपुर-१८ ग्वारखोला बस्ने ३८ वर्षकी कृष्णाकुमारी बस्नेत र घोराही उपमहानगर-१० नारायणपुर बस्ने २६ वर्षीय जनक भन्ने...
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

खुल्यो कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम

बोर्डले शैक्षिक २०७९ मा भर्ना भएका विद्यार्थीका लागि १५ पुसभित्र कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम खुलाएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

कोलेस्टेरोल कम गर्छ तातो पानी

तातोपानीका कैयौं फाइदा छन्, जो रक्तनली सफा गर्ने सबैभन्दा सजिलो तरिका हो। आयुर्वेदका अनुसार मानिसको शरीर मुख्य रुपमा ५० देखि ७० प्रतिशत पानीबाट बनेको हुन्छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

धनुषामा धारिलो हतियार प्रहार गरी महिलाको हत्या

धनुषामा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

रेशमलाई छुटाउन ल्याउन खोजिएको अध्यादेश संविधानको मर्म विपरित : कांग्रेस नेता शाही

सरकारले रेशम चौधरीसहित टीकापुर घटनाका अभियुक्त र विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्तालाई जेलबाट छुटाउन सहज हुने गरी ल्याउन लागेको अध्यादेशमाथि कांग्रेस नेता भूपेन्द्रजंग शाहीले आपत्ति जनाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

नेपालमै टायल उत्पादन शुरू

नेपाली कच्चा पदार्थको प्रयोग गरी स्वदेशमा नै टायल उत्पादन शुरू भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

दार्चुलामा एक पुरुषको शव फेला

दार्चुलाको शैल्यशिखर नगरपालिकामा एक पुरुषको शव फेला परेको छ। शैल्यशिखर नगरपालिका–१ स्थित निग्ला जंगलमा शव फेला परेको जिल्ला प्रहरी कार्यलय दार्चुलाले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

मध्यपहाडी लोकमार्गको काम अलपत्र

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ अक्षते–घोडाबाँधे खण्ड कालोपत्रे जिम्मा लिएको ठेकेदार सम्पर्कविहीन हुँदा लोकमार्गको काम ठप्प भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

ट्वीटरको ब्लु टिक वितरण आजबाट सुरु

माइक्रोब्लगिङ साइट ट्वीटरले 'ब्लु सब्स्क्रिप्सन' फिचर आजबाट पुन: सुरु भएको छ। एलन मस्कले ट्वीटरको ब्लु सब्स्क्रिप्सनलाई सशुल्क बनाए पछि विवादमा आएको फिचरको सब्स्क्रिप्सन फिचर आजबाट पुन: सुरु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

ओली र अर्जुननरसिंह केसीबीच भेटवार्ता

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

टरिगाउँ विमानस्थलबाट जहाजमा इन्धन ‘रिफ्युल’ सुरु

दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा हवाई इन्धन ‘रिफ्युल’सुरुआत भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

बाराही हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले बिक्री खुलाएको साधारण सेयर (आईपीओ)मा आवेदन दिने सोमबार (आज) अन्तिम दिन रहेको छ। मंसिर २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको थियो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

तारकेश्वरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

काठमाडौंको तारकेश्वर नगरपालिका-३ तीनपिप्लेमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९