सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुर्खेत प्रशासनले भन्यो- सुरक्षाकर्मीको पोसाकसँग मिल्दो पोसाक प्रयोग नगर्नू

सुर्खेत प्रशासनले भन्यो- सुरक्षाकर्मीको पोसाकसँग मिल्दो पोसाक प्रयोग नगर्नू

जिल्ला प्रशासन कार्यालय सुर्खेतले सुरक्षाकर्मीले लगाउने पोसाकसँग मिल्दो पोसाक अन्य व्यक्तिहरूलाई प्रयोग नगर्न उर्दी जारी गरेको छ।
 |  मंगलबार, कात्तिक १५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १५, २०७९

National life

सुर्खेत- जिल्ला प्रशासन कार्यालय सुर्खेतले सुरक्षाकर्मीले लगाउने पोसाकसँग मिल्दो पोसाक अन्य व्यक्तिहरूलाई प्रयोग नगर्न उर्दी जारी गरेको छ। 

केही सर्वसाधारण तथा सुरक्षाकर्मीका नातेदारलेसमेत यस्तो लुगा लगाएको भन्ने सूचना आएपछि प्रशासनले सुरक्षाकर्मीले लगाउने पोसाक अन्यलाई नलगाउन उर्दी जारी गरेको हो।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सुरक्षा निकायका व्यक्तिहरूले लगाउने पोसाक अन्य व्यक्तिहरूले लगाएको पाइएको खण्डमा कानुन बमोजिम कारबाही गरिने बताएका छन्।

प्रकाशित: Nov 01, 2022| 12:05 मंगलबार, कात्तिक १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।