बुधबार, भदौ २४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

काठमाडौंको बिहान तापक्रम ११ डिग्री सेल्सियस

मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकामा आज छिटपुटदेखि न्यून वर्षाको सम्भावना रहेको जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

रविको पार्टीले आज चुनावी वाचापत्र सार्वजनिक गर्ने

४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूले धमाधम घोषणापत्र सार्वजनिक गरिरहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

देउवा र ओलीले निर्वाचन प्रचारमा हेलिकोप्टर प्रयोग गर्ने, आयोगबाट लिए अनुमति

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावी प्रचारका लागि हेलिकोप्टर प्रयोग गर्ने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

बैतडीको दशरथचन्द नगरपालिकामा सार्वजनिक बिदा

बैतडीको दशरथचन्द नगरपालिकाले आज (बिहीबार) सार्वजनिक बिदा दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

भारतीयलाई नेपाली नागरिक सिफारिस गर्ने कपिलवस्तुका पूर्व वडाध्यक्ष पक्राउ

भारतीय नागरिकलाई नेपाली नागरिक सिफारिस गरी नागरिकता बनाइदिएका कपिलवस्तुका पूर्व वडाअध्यक्ष पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

शिक्षक विज्ञापन खोल्ने तयारीमा आयोग

शिक्षक सेवा आयोगले निर्वाचनलगत्तै मङ्सिरबाट विज्ञापन गर्ने तयारी थालेको छ। पहिलो चरणमा माध्यमिक विद्यालय तहको विज्ञापनको प्रक्रिया सुरु गरिने आयोगले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

७ पटक म्याद थपिदिए पनि प्रचण्डका घरबेटीले बनाएनन् सडक, नेताले थाले धर्ना

भक्तपुरबाट नगरकोट जाने सडक कमलविनायक भत्केको पाटीस्थित मूल सडकमा बसेर दलका नेताहरुदेखि जनप्रतिनिधिहरु समेतले धर्ना दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

धादिङमा म्यादी प्रहरीको लडेर मृत्यु

धादिङको त्रिपुरासुन्दरी गाउाँपलिका-१ मा नेपाल प्रहरीसँग गस्तीमा गएकी एक म्यादी प्रहरीको भीरबाट लडेर मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

देउवाले डडेल्धुराका सात आमसभालाई सम्बोधन गर्ने

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी प्रचारका लागि आफ्नो गृह जिल्ला डडेल्धुरा जाँदैछन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

'नो नट अगेन' र शक्तिपूजक मनोविज्ञान

नो नट अगेन अभियान चलाएर शेरबहादुर देउवा, पुष्पकमल दाहाल र केपी ओलीहरूले चुनाव हार्दैमा राजनीति सही वा सङ्लो होला भन्ने लाग्दैन। यो सन्दर्भमा नो नट अगेन अभियान मूल फोहोर भएको...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

स्थायी शिक्षक नियुक्तिको सिफारिस

खुला प्रतिस्पर्धाबाट छनोट भएका माध्यमिक तहका स्थायी शिक्षक नियुक्तिका लागि शिक्षक सेवा आयोगले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

रुकुम पश्चिममा जिप दुर्घटना, चार जना घाइते

रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१ मा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

आजदेखि खुल्ला चुनावी प्रचार, शीर्ष नेताहरू देश दौडाहामा

अगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि आजदेखि दल तथा उमेदवारले खुला रूपमा प्रचार-प्रसार गर्न पाउने भएसँगै दलका नेताहरू देश दौडाहमा निस्कन थालेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

मधुमेह र आँखा संक्रमितका लागि लाभदायक गाजर

शरीरलाई आवश्यक पर्ने पोषक तत्त्वको सहजै आपूर्ति गर्नका लागि फलफूल तथा सागपातको सेवन गर्नुपर्छ। प्रत्येक मौसममा कुनै न कुनै फलफूल पाइनै रहेका हुन्छन्। जसले शरीरलाई निकै फाइदा पुगाइरहेका हुन्छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

कस्तो रहला आजको मौसम?

आज दिउँसो प्रदेश एक, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

आजको राशिफल [२०७९ कात्तिक १७]

आज २०७९ कात्तिक १७ गते तदनुसार ३ नोभेम्बर २०२२ बिहीबार। कार्तिक शुक्ल दशमी पञ्चाङ्ग: वृद्धि तैतल शतभिषा।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

४० लाख जरिवाना ठहर भएका दाहाल पक्राउ

बैङ्किङ कसुर मुद्दामा उच्च अदालत पाटनको गत भदौ ६ गतेको फैसलाले १० दिन कैद र जरिवाना ठहर भई फरार रहेका दाहाललाई धादिङको गल्छीबाट पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

दशरथचन्द नगरपालिकामा बिहीबार सार्वजनिक बिदा

दशरथचन्द–८ मा रहेको प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा जात्रा लाग्ने भएकाले बिहीबार सार्वजनिक बिदा दिइएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९

काठमाडौंका ३ सहित ४ मतदान केन्द्र हेरफेर

यसरी हेरफेर गरिएकामध्ये तीन केन्द्र काठमाडौंमा मात्रै छन्। यस्तै डोल्पामा एक मतदान केन्द्र हेरफेर गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९