काठमाडौं- मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ४ मतदान केन्द्र हेरफेर गरिएको छ।
जिल्लाका निर्वाचन अधिकृत कार्यालयहरूबाट मतदान केन्द्र अस्थायी रूपमा सार्न सिफारिस आएकाले हेरफेर भएको आयोगले जानकारी दिएको छ।
यसरी हेरफेर गरिएकामध्ये तीन केन्द्र काठमाडौंमा मात्रै छन्। यस्तै डोल्पामा एक मतदान केन्द्र हेरफेर गरिएको छ।
अस्थायी रूपमा सारिएका मतदानकेन्द्रहरू: