बिहीबार, असार ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

निजी क्षेत्रबाट उत्पादित बिजुली नबिक्दा १ अर्ब बढी नोक्सानी

वर्षायाममा निजी क्षेत्रबाट उत्पादित बिजुली प्राधिकरणले नकिन्दा २७ कम्पनीले १ अर्ब रुपैयाँ बढी नोक्सानी बेहोरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

छुट्टाछुट्टै सवारी दुर्घटनामा १७ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारीसाधन दुर्घटनामा १७ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

जग्गाको झगडामा ७० वर्षीया वृद्धाको मृत्यु

जग्गाको विषयलाई लिएर कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

‘क्रोएसियाविरुद्धको खेलमा मेस्सी हुनु सबैभन्दा बलियो पक्ष’

राम्रो लयमा रहेका मेस्सीले जारी प्रतियोगितामा चार गोल र दुई असिस्ट गरिसकेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल समापन

३० मुलुकका ६० फिल्म स्क्रिनिङसँगै किम्फ समापन भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

दिल्ली फर्किएका नेपाली क्रिकेट प्रशिक्षक प्रभाकरले राजीनामा पठाए

सोमबार स्वदेश (भारत) फर्किएका प्रभाकरले इमेलमार्फत उतैबाट नेपाली टिम छाडेको जानकारी दिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

नारायणघाट–बुटवल सडक निर्माणले गति लिँदै

गत २२ साउनमा म्याद सकिँदा आयोजनाको प्रगति १८ प्रतिशत मात्र रहेकामा म्याद थप गरिएपछि निर्माण कम्पनीले कामलाई तीव्रता दिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

सुनको मूल्य प्रतितोला १ लाख

अघिल्लो दिन प्रतितोला १ लाख २०० मा कारोबार भएको सुन आज प्रतितोला २०० ले घटेको हो ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

एसियन हाइड्रोपावरले खुलायो आईपीओ

कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर?ी जारी पुँजी ३४ करोडको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ३ लाख ४० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

भारतबाट बिजुली किन्दै प्राधिकरण

प्राधिकरणले सस्तो हुने समय भारतबाट बिजुली आयात गरी पानी जोगाउने र महँगो पर्ने समय भारत निर्यात गर्ने रणनीति अगाडि सारेको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

ट्याक्टरबाट खसेर दाङमा एक जनाको मृत्यु

दाङको दंगिशरण गाउँपालिका-३ एकलीमा हिजो ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

कुलेश्वरमा सवारी दुर्घटना, युवकको मृत्यु

काठमाडौं महानगरपालिका–१४, कुलेश्वरमा हाइस माइक्रोबस र मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

दुई दशकपछि खाल्सामा कालोपत्र

शिलान्यास भएको २१ वर्षपछि धनकुटाको सहिदभूमिको खाल्सा क्षेत्रमा सडक कालोपत्र हुने भएको छ। उक्त स्थानमा वि.सं. २०५८ मा कच्ची सडक पुगेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

जाजरकोट जिप दुर्घटना अपडेट : मृतक संख्या १२ पुग्यो

जाजरकोटमा सोमबार भएको जिप दुर्घटनामा १२ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

दुई आयुर्वेदिक औषधी प्रयोग नगर्न विभागको आग्रह

औषधि व्यवस्था विभागले दुई प्रकारका आयुर्वेदिक औषधिको बिक्री वितरणमा रोक लगाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

सुप विश्वविद्यालयमा स्ववियु निर्वाचन गर्न विद्यार्थी संगठनहरुको माग

सुदूरपश्चिम विश्वविद्यालयमा स्ववियुको निर्वाचन गर्न विद्यार्थी संगठनहरुले माग गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

अर्जेन्टिनाविरुद्ध क्रोएसिया : विश्वकप फाइनलमा पुग्ने सपना

कतारमा जारी फिफा विश्वकपमा अर्जेन्टिना समूह 'सी'को विजेता टिम हो भने क्रोएसिया समूह एफको उपविजेता हो। त्यही विश्वकपको पहिलो सेमिफाइनलमा यी दुई टिम आज राति भिड्दैछन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

'वैदेशिक रोजगारीमा महिलालाई धेरै कष्ट छ'

'रोजगारीको सिलसिलामा म करिब अढाइ वर्ष कुवेत बसेँ, मैले त्यहाँ त्यस्तो समस्या भोग्नु परेन, तर धेरै जना दिदीबहिनीले धेरै कष्ट भोगिरहेको देखेँ/पाएँ', यो अनुभव हो, वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेर...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९