सोमबार, भदौ २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

देशका विभिन्न स्थानमा सात जनाको शव फेला

देशका विभिन्न स्थानमा सात जनाको शव फेला परेको छ। मोरङको मिक्लाजुङ्ग गाउँपालिका-१ बर्खेस्थित खोल्सीमा सोही गाउँपालिका आले बस्ने ४३ वर्षीय मोति बहादुर राई सोमबार मृत अवस्थामा फेला परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

शुभश्री कलेजले हल्ट प्राइज आयोजना गर्ने

शुभश्री कलेज अफ म्यानेजमेटले पहिलो पटक हल्ट प्राइज आयोजना गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

प्रचण्डले सल्यानका पत्रकारसँग भने– प्रधानमन्त्री बन्न मरिहत्ते गर्दिनँ, पाए छाड्दिनँ

एमालेसहितका दलको गठबन्धन प्रतिगमनकारी र कांग्रेससहितका दलको गठबन्धन अग्रगामी भएको प्रचण्डको तर्क।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

वरिष्ठ नेता पौडेल भन्छन्- मुलुकलाई अग्रगमनतर्फ लैजान गठबन्धन

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले मुलुकलाई अग्रगमनतर्फ लैजानका लागि गठबन्धन बनेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

स्वतन्त्र उम्मेदवार गिरि भन्छन् – जनतालाई रेल होइन, सामान्य कुराहरु चाहिएको छ

गिरि यतिबेला आफैंले देखेका जनताका सामान्य आवश्यकताका एजेण्डा बोकेर घैरदैलो अभियानमा जुटेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

निर्वाचनपछि देउवाकै नेतृत्वमा गठबन्धन सरकार बन्छ : डा. महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशमा संविधानको रक्षा, स्थिरता र समृद्धिलाई जोड्न सत्ता गठबन्धनको नेतृत्वको आवश्यकता रहेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

रौतहट–४ (ख) मा जसपालाई एमालेको घात, घातमा रघुविर र रेग्मीको साथ

आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमाले र जसपाबीच गठबन्धन भए पनि एकअर्कालाई विश्‍वास नगर्ने अवस्था सिर्जना भएको छ। रौतहट निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेश सभा (ख) मा...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

विश्वप्रकाशको अनुहारमा देखिएको आत्मविश्वास

शर्मा यसपटक विगतमा भन्दा धेरै उत्साहित देखिएका छन्। शनिबार बिहान दक्षिण सिमानाबाट भेटघाट सुरु गरेका उनी उत्तरी सिमानासम्म पुगे। एकल र समूहगत भेटघाटमा उनले अधिकांश समय खर्चेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

जसपाका उम्मेदवार राईलाई आयोगको स्पष्टीकरण

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका बाँके क्षेत्र नं २ का जनता समाजावादी पार्टीका उम्मेदवार मोहम्मद इस्तियाक राईलाई अपमानजनक अभिव्यक्ति दिएको उजुरीका आधारमा स्पष्टीकरण सोधेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

उदयपुरमा अटो दुर्घटना : बालकको मृत्यु, ८ जना घाइते

अटो रिक्साको ब्रेक फेल भएर दुर्घटना हुँदा उदयपुरमा एक बालकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

ओखलढुंगामा बुबाले गरे दुई वर्षीया छोरीको हत्या

सिद्धिचरण नगरपालिका-३ अधेरीमा आफ्नै बुबाले दुई छोरीको हत्या गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

सुनको मूल्य तोलामा तीन सयले घट्यो

सुनको मूल्य तोलमा तीन सय रुपैयाँले गिरावट आएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

रुपन्देहीको गैडहवा गाउपालिका-२ मा दुई ओटा मोटरसाइकल ठोक्किँला दुबै चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

स्याङ्जा-१ मा कांग्रेस (बीपी)का उम्मेदवारको समर्थन कांग्रेसलाई

स्याङ्जा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मदेवारी दर्ता गराएका नेपाली कांग्रेस (बीपी) का उम्मेदवार प्रदीप पौडेल क्षत्रीले आफ्नो उम्मेदवारी निस्क्रिय बनाएको घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

जन–प्रश्न बाँड्दै घरघर कुदिरहेका स्वतन्त्र उम्मेदवार 'जग्गु'

घरमा भेटिएका सदस्यको हातमा हुलाकीले झैं पहेंलो खाम थमाउँछन्। राजनीतिक गफगाफ गर्दै खाम खोलेर पढिदिन अनुरोध गर्छन् र अर्को घरको ढोका ढकढक्याउन पुग्छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

फेरि गुलजार बन्न थाले रसुवाका होटल

हिमाली छटाको आनन्द लिन आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या जिल्लामा क्रमशः वृद्वि हुँदै गएको छ। यसबाट होटल व्यवसायीको आर्थिक अवस्था सुधार समेत हुन थालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

बागलुङको निसेलढोर : मतदाता भेट्न पुगेनन् उम्मेदवार

आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ। गाउँदेखि सहर र बस्ती-बस्तीमा चुनावी सरगर्मी बढेको छ। तर बागलुङको निसीखोला गाउँपालिका-५ निसेलढोरका स्थानीयलाई भने यसको रौनकले अझै छुन सकेको...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

मिथिला क्षेत्रमा यसरी मनाइयो सामा चखेवा पर्व

महोत्तरीसहितका मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनीबीच मनाइने प्रेम र समर्पणको पर्व सामा चखेवा सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

चुनावको कसीमा नकसिएका जनताः नेताप्रतिको भरोसा कम, निराशा बढी

४ मंसिरमा हुने निर्वाचनमा सहभागी हुन मन भए पनि अवस्था र व्यवस्था फेर्न सक्ने नेता नहुँदा मतदाताको भोट हाल्न अरुचि। स्वदेशमै बसेर आफ्नो क्षमता मार्न नचाहने युवा पंक्ति राजनीतिक दलले...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

बीमा समिति बीमा प्राधिकरणमा रुपान्तरण, नयाँ युगको आरम्भ

बीमा समिति मंगलबार (आज) बाट प्राधिकरणमा रुपान्तरण भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९