सोमबार, भदौ २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

ताप्लेजुङमा अटो दुर्घटना : दुई जनाको मृत्यु

ताप्लेजुङ सदरमुकाम फुङलिङमा शनिबार बिहान अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

नेपाली क्रिकेटका नवनियुक्त कप्तानलाई प्रधानमन्त्रीको बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टोलीका नवनियुक्त कप्तान रोहित पौडेललाई बधाई दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

सर्लाहीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

सर्लाहीको ईश्वरपुर नगरपालिकाको छुट्टाछुट्टै स्थानमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

विद्यार्थीलाई नमूना मतदान भन्छन् : अभिभावकलाई सिकाउँछौँ

जिल्लाको टीकापुर नगरपालिका–१ ज्योतिनगरका लक्ष्मण चौधरी कर्णाली माध्यमिक विद्यालयमा अहिले कक्षा १० मा अध्ययन गरिरहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

दोसल्ले गाउँमा बोटबाटै सुन्तला बिक्री

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले गाउँमा यस वर्ष राम्रो उत्पादन भएपछि बोटबाटै सुन्तला बिक्री भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

डोटीमा भूकम्पले ज्यान गुमाएकाका परिवारलाई राहत रकम वितरण

डोटीमा भूकम्पले ज्यान गुमाएकाका परिवारलाई राहत वितरण गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

नक्कली नोट र हतियारसहित रौतहटबाट ६ जना पक्राउ

नेपाली नक्कली नोट र अवैध हतियारसहित प्रहरीले रौतहतबाट ६ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

चिनियाँ उपविदेशमन्त्री ली नेपालमा

चिनियाँ उपविदेशमन्त्री ली चुन पाँच दिने नेपाल भ्रमणका लागि काठमाडौं आएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

हुस्सुका कारण धनगढी–काठमाडौं उडान प्रभावित

हुस्सुका कारण धनगढी–काठमाडौं उडान प्रभावित भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

राष्ट्रपति भण्डारी आज स्वदेश फर्किँदै

आइसल्याण्डको औपचारिक भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी आज (शनिबार) स्वदेश फर्किँदै छिन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

सत्ता गठबन्धनको चुनावी सभा चितवनमा, शीर्ष नेताले सम्बोधन गर्ने

सत्तारुढ लोकतान्त्रिक वाम गठबन्धनले आज चितवनमा चुनावी सभा आयोजना गर्दै छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

काठमाडौंको न्यूनतम तापक्रम ९ डिग्रीमा झर्‍यो

देशभर दिनप्रतिदिन चिसो बढ्दै गएको छ। काठमाडौं उपत्यका लगायत देशभर चिसो बढ्दै गएको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

आज पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

आज पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

रड प्रहार गरी तनहुँमा साथीको हत्या

साथीले रड प्रहार गर्दा तनहुँमा एक व्यक्तिको मृत्यु भएको छ। जिल्लाको शुक्ल गण्डकी नगरपालिका–४ दुलेगौडा बस्ने २४ वर्षीय विराम आलेको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

तीन तलाकमा आधारित फिल्म 'निकाह' जसका संवादमा बजिरहन्थ्यो ताली

'तिमी पनि अरुजस्तै पुरुष निस्कियौ, जसले नारीलाई सम्पत्ति ठान्छन्। तर म सम्पत्ति होइन। म जिउँदो नारी हुँ। म नै तिमीलाई छोड्दैछु।'
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

मध्यराति नाइट क्लब पुगे एमाले अध्यक्ष ओली

चुनावी अभियानमा व्यस्त रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार मध्यराति नाइटक्लब पुगेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

रोहित पौडेललाई राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तानको जिम्मेवारी

नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेललाई नयाँ कप्तान नियुक्त गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

सामुदायिक विद्यालयको निरीक्षण गर्दै मेयर बालेन्द्र साह

काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने ध्येयका साथ सामुदायिक विद्यालयको निरीक्षण गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

भारतीय अभिनेता सिद्धान्तको मृत्यु

भारतीय टिभी अभिनेता सिद्धान्त वीर सूर्यवंशीको शुक्रबार मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

आजको राशिफल [२०७९ कात्तिक २६]

आज २०७९ कात्तिक २६ गते तदनुसार १२ नोभेम्बर २०२२ शनिबार। मंसिर कृष्ण तृतिया पञ्चाङ्ग: शिव वणिज मृगशिरा , महागुरु फाल्गुनन्द जयन्ती।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९