सोमबार, वैशाख २८, २०८३

मध्यराति नाइट क्लब पुगे एमाले अध्यक्ष ओली

चुनावी अभियानमा व्यस्त रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार मध्यराति नाइटक्लब पुगेका छन्।
 |  शनिबार, कात्तिक २६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २६, २०७९

काठमाडौं- चुनावी अभियानमा व्यस्त रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार मध्यराति नाइटक्लब पुगेका छन्।

National life

ओली शुक्रबार मध्यराति १२ बजेतिर काठमाडौंको ठमेलमा रहेको एलओडी (लर्ड अफ ड्रिंक्स) क्लबमा पुगेका हुन्। 

एलओडी पुगेर ओलीले आफ्नो नाममा बनेको र्‍याप गीतसमेत बजाउन लगाएका थिए। र, त्यहाँ रहेका ग्राहकहरू उनको नाममा बनेको गीतमा झुमेका थिए।

मंसिर ४ नजिकिएसँगै नेताहरूले जनलहर आफ्नो पक्षमा पार्न विभिन्न गतिविधिहरू गरिरहेका छन्।


प्रकाशित: Nov 12, 2022| 07:25 शनिबार, कात्तिक २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।