आइतबार, साउन १७, २०८३

सत्ता गठबन्धनको चुनावी सभा चितवनमा, शीर्ष नेताले सम्बोधन गर्ने

सत्तारुढ लोकतान्त्रिक वाम गठबन्धनले आज चितवनमा चुनावी सभा आयोजना गर्दै छ।
 |  शनिबार, कात्तिक २६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २६, २०७९

भरतपुर- सत्तारुढ लोकतान्त्रिक वाम गठबन्धनले आज चितवनमा चुनावी सभा आयोजना गर्दै छ। सभालाई प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धन दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यतालिका छ। 

देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई सहित नेताहरुले सम्बोधन गर्ने कार्यतालिका छ। 

गठबन्धन दलमध्ये नेपाली कांग्रेसबाट चितवन क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ तथा नेकपा माओवादी केन्द्रबाट क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभाका उम्मेदवार छन्। 

प्रकाशित: Nov 12, 2022| 08:20 शनिबार, कात्तिक २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...