आइतबार, भदौ २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

यूएईसँग टस जितेर नेपालले रोज्यो फिल्डिङ

कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा सञ्चालन भइरहेको नेपाल र यूएई सिरिजको अन्तम खेलमा नेपालले टस जितेको छ। ९ बजेबाट सुरु हुने खेलमा नेपालले पहिले फिल्डिङ रोजेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

काठमाडौंको दुई स्थानमा शङ्कास्पद वस्तु फेला

काठमाडौंको बूढानीलकण्ठ र हाँडीगाउँस्थित भत्केको पुलमा शंकास्पद वस्तु फेला परेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

कठिन समूहमा रहेको मेक्सिको कहाँसम्म पुग्ला?

मेक्सिकोसँगै यस समूहमा अर्जेन्टिना, पोल्यान्ड र साउदी अरेबिया रहेका छन्। मेक्सिकोको विगत हेर्दा अर्जेन्टिना सबैभन्दा कठिन प्रतिस्पर्धी हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

भीमदत्त नगरपालिका–१९ बागफाँटामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

नेपाल र यूएई सिरिजको अन्तिम खेल आज हुँदै

कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा सञ्चालन भइरहेको नेपाल र यूएई सिरिजको अन्तम खेल आज हुँदैछ। त्रिवी त्रिकेट मैदानमा हुने अन्तिम खेलमा दुवै टिम जितको लागि खेल्नेछन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

नेपथ्य लाइभ कन्सर्टमा वर्ल्डलिंकको साथ

असहाय, असक्त, बेसहारा तथा अभिभावकविहिन मानवहरूको उद्धार तथा संरक्षण गर्दै आएको मानवसेवा आश्रमद्धारा आयोजित ‘नेपथ्य लाइभ कन्सर्ट’मा नेपालकै उत्कृष्ट इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंक कम्यूनिकेशन प्रा.लिले सहकार्य गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

सबै मतदानस्थल पुग्यो निर्वाचन सामग्री

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि खोटाङका सबै मतदानस्थलमा सुरक्षाकर्मीसहितको निर्वाचन सामग्री पुर्याइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

शैक्षिक संस्था आजदेखि ५ गतेसम्म बन्द रहने

सरकारले चुनावलाई लक्षित गर्दै आजदेखि शैक्षिक संस्थामा बिदा दिइएको छ। आजदेखि ५ गतेसम्म शैक्षिक संस्था बन्द हुनेछन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

ढुक्क भएर मतदान गर्न गृहमन्त्रीको आग्रह

गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा शान्ति सुरक्षाको अवस्था मजबुत रहेकाले ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

प्रदूषणको असर कम गर्न सेवन गरौं यस्ता चिज

नेपालमा पछिल्ला दिनमा प्रदूषण बढ्दो क्रममा रहेको छ। काठमाडौं उपत्यकासहित देशका प्रमुख ठूला सहरमा प्रदूषण बढ्दो क्रममा रहेको हो। पछिल्ला वर्षमा विश्वमा नै प्रदूषण ठूलो स्वास्थ्य समस्याको कारण बन्दै गइरहेको...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३० रुपैयाँ ३५ पैसा र बिक्री दर १३०...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

मंसिर ७ गते उत्कृष्ट करदातालाई सम्मान गरिने

आन्तरिक राजस्व विभागले मंसिर ७ गते उत्कृष्ट करदातालाई सम्मान गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

समानुपातिक उम्मेदवारलाई परिचय पत्र दिइने

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा समानुपातिकतर्फ उम्मेदवार रहेकाहरूलाई परिचय पत्र दिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

राप्रपाको कार्यालय तोडफोड गरेर मध्यरातमा लगाइयो एमालेको झण्डा

क्षेत्र नम्बर ५ काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यालय तोडफोड गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

स्थिर समय : चुनाव प्रचारका पोस्ट लाइक, कमेन्ट र सेयर गर्न नपाइने

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि गए राति १२ बजेदेखि नै स्थिर समय (मौन अवधि) सुरू भइसकेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

आजको राशिफल [२०७९ मंसिर २]

आज २०७९ मंसिर २ गते तदनुसार १८ नोभेम्बर २०२२ शुक्रबार। मंसिर कृष्ण दशमी पञ्चाङ्ग: वैधृति गर पूर्व।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

मोरङ ६ मा निर्वाचनको अलग्गै चर्चा

यो क्षेत्रमा नेपाली कांग्रेसका नेता डा शेखर कोइराला लोकतान्त्रिक-वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यको साझा उम्मेदवार छन् भने उनका प्रमुख प्रतिस्पर्धीका रुपमा नेकपा (एमाले) स्थायी कमिटी सदस्य लालबाबु पण्डित छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

निर्वाचनको तयारी पूरा : निर्वाचन आयोग

१० हजार ८९२ मतदान स्थल रहेको र २२ हजार २२७ मतदान केन्द्रमा मताधिकारीहरू कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले बताएका...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

विदेशमा बस्ने नेपालीको भोट हाल्न पाउने अधिकार कुण्ठित पारियो : रवि लामिछाने

बिहीबार चितवनमा आयोजित अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

पाल्पा २ मा पूर्वसहकर्मीबीच कडा प्रतिस्पर्धा

नेकपा (एमाले) मा रहेर सँगै राजनीतिक यात्रामा रहेका सहकर्मी सोमप्रसाद पाण्डेय र ठाकुरप्रसाद गैरेबीचको चुनावी प्रतिस्पर्धाले आम मतदातामा उत्सुकता छाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९