आज २०७९ मंसिर २ गते तदनुसार १८ नोभेम्बर २०२२ शुक्रबार। मंसिर कृष्ण दशमी पञ्चाङ्ग: वैधृति गर पूर्व।
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मन प्रसन्न रहनेछ। धनको स्थितिमा सुधार आउनेछ। साथीभाइको सहयोगले व्यापारले गति लिनेछ। नाफा बढ्नेछ, यात्रा लाभदायक हुनेछ। कामको चाप बढी हुनेछ। कुराकानीमा सन्तुलित हुनुहोस्। घरेलु समस्याले सताउन सक्छ। मनमा शान्ति मिल्नेछ। परिवारमा सुख शान्ति छाउनेछ। व्यापारको अवस्था सन्तोषजनक रहनेछ। आफ्नो स्वास्थ्यको बारेमा सावधान रहनुहोस्।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मनमा शान्ति र आनन्द रहनेछ। खर्च बढ्नेछ। कार्यस्थलमा थप मिहिनेत हुनेछ। आम्दानी बढ्नेछ। बोलीमा कोमलता रहनेछ। भौतिक सुखमा वृद्धि हुनेछ। जीवनसाथीसँग वैचारिक मतभेद हुनेछ। सन्तानबाट शुभ समाचार पाउन सकिनेछ। धन आर्जन गर्न सकिनेछ। यात्रा योग रहेको छ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
संयमित हुनुहोस् अनावश्यक झगडा र विवादबाट टाढा रहनुहोस्। खर्च धेरै हुनेछ। साथीभाइको सहयोगले आम्दानी बढ्न सक्छ। मनमा शान्ति र आनन्दको अनुभूति हुनेछ। आत्मविश्वास बढ्नेछ, तर कार्यस्थलमा कठिनाइहरू आउन सक्छ। क्रोध र आवेग अत्याधिक रहनेछ। बुवाको स्वास्थ्यमा समस्या आउन सक्छ। काममा सफलता मिल्नेछ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आत्मविश्वास प्रचुर मात्रामा रहनेछ। मनमा निराशाको भावना पनि आउन सक्छ। शैक्षिक कार्यको सुखद नतिजा मिल्नेछ। आमाबाट धन प्राप्ति हुनसक्छ। स्वभावमा चिडचिडापन रहनेछ। सन्तानको स्वास्थ्यमा समस्या आउन सक्छ। बोलीमा कोमलता रहनेछ। रोकिएका काम पुरा हुनेछन्। खानपानमा ध्यान दिनुहोस्। पेटसम्बन्धी समस्याबाट पीडित हुन सक्नुहुन्छ। खर्च धेरै हुनेछ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
संयमित हुनुहोस् मानसिक शान्ति कायम राख्ने प्रयास गर्नुहोस्। सन्तानको स्वास्थ्यको ख्याल गर्नुहोला। कार्यस्थलमा दौडधुप बढ्नेछ। परिवारको सहयोग मिल्नेछ। मनमा असन्तुष्टिको क्षण रहनेछ। काममा उन्नतिको सम्भावना छ। मनमा शान्ति र आनन्दको अनुभूति हुनेछ। कला संगीतमा रुचि बढ्नेछ। सत्तारुढ प्रशासनबाट सहयोग मिल्नेछ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
व्यापारिक कार्यमा रुचि बढ्नेछ। नयाँ व्यापार सुरु गर्न सकिनेछ। आम्दानी बढ्नेछ। कार्य स्थलमा काम बढी हुनेछ। जीवन अस्तव्यस्त हुनेछ। आत्मविश्वास बढ्नेछ। कार्यक्षेत्रमा परिवर्तनको सम्भावना रहेको छ। आत्मविश्वासले भरिपूर्ण हुनुहुनेछ। पारिवारिक जिम्मेवारी बढ्न सक्छ। मान-सम्मानमा वृद्धि हुनेछ। खर्च बढी हुनेछ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
मनमा निराशा र असन्तुष्टि रहनेछ। जीवनसाथीको स्वास्थ्यमा सुधार आउनेछ। काममा केही थप जिम्मेवारी आउन सक्छ। आत्मविश्वासको कमी रहनेछ। अत्यधिक क्रोधबाट बच्नुहोस्। क्रोधको मात्रा बढ्नेछ। पदाधिकारीसँग मतभिन्नता हुन सक्छ। साथीभाइको सहयोग मिल्नेछ। व्यापार व्यवसायमा सुधार आउनेछ। खर्चमा कमी आउनेछ।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
मनमा आशा र निराशाको भावना आउन सक्छ। काममा प्रगतिको बाटो खुल्नेछ। आम्दानी बढ्नेछ। बुवाको स्वास्थ्यको ख्याल गर्नु होला। खर्च बढ्नेछ। आफ्ना भावनाहरूलाई नियन्त्रणमा राख्नुहोस्। काममा कठिनाइको सामना गर्नु पर्नेछ। परिवारमा शुभ कार्य हुनेछ। कार्य स्थलमा काम बढी हुनेछ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
घरपरिवारमा धार्मिक कार्य हुनसक्छ। मिठो खान मन लाग्नेछ। कपडा आदिमा खर्च बढ्नेछ। आमाको स्वास्थ्यमा सुधार आउनेछ। आलस्यको अति हुनेछ। स्वभावमा चिडचिडापन रहनेछ। पारिवारिक समस्याले सताउन सक्छ। साथीभाइको सहयोग मिल्नेछ। पारिवारिक जीवन सुखमय रहनेछ। तनावबाट टाढा रहनुहोस्।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
धैर्यता बढ्नेछ। कला वा संगीतमा रुचि हुन सक्छ। घरमा खुसी बढ्न सक्छ। व्यापार बढ्नेछ। सम्पत्ति आम्दानीको स्रोत बन्न सक्छ। अत्यधिक क्रोधबाट बच्नुहोस्। साथीभाइको सहयोग मिल्नेछ तर स्वास्थ्यमा ध्यान दिनुहोला। अत्यधिक क्रोधबाट बच्नुहोस्। अव्यवस्थित खर्च बढ्नेछ। जीवनसाथीको स्वास्थ्यमा समस्या आउन सक्छ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
मन प्रसन्न रहनेछ। परिवारको सहयोग मिल्नेछ। काममा उन्नतिको अवसर मिल्न सक्छ। आम्दानी बढ्नेछ। कार्यभार बढ्नेछ। मनमा क्रोध र असन्तुष्टिको भावना रहनेछ। परिवारमा वैचारिक मतभेद हुन सक्छ। मनमा शान्ति मिल्नेछ। साथीभाइको सहयोगमा रोजगारीको अवसर मिल्नेछ। खर्च धेरै हुनेछ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
संयमित हुनुहोस् अनावश्यक क्रोध र विवादबाट टाढा रहनुहोस्। सन्तानको स्वास्थ्यको ख्याल गर्नुहोला। कामको लागि यात्रा गर्नुपर्ने हुन सक्छ। मन अशान्त रहनेछ। मनमा नकारात्मकता आउन सक्छ। चिडचिडापन स्वभावमा पनि हुन सक्छ। शैक्षिक कार्यमा कठिनाइको सामना गर्नु पर्नेछ। कार्यस्थलमा प्रतिकूल परिस्थिति आउन सक्छ।