शुक्रबार, भदौ १९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

समानुपातिक मतगणना : राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रोमा उक्लियो, कुन दलको कति मत?

समानुपातिकतर्फ अहिलेसम्म नेकपा एमालेले सबै भन्दा बढी २५ लाख सात हजार ४०३ मत प्राप्त गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९

स्रोत नखुलेको नगदसहित भारतीय नागरिक पक्राउ

काठमाडौंदेखि विराटनगर जान लागेका भारतीय नागरिक अकवाल अलीलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९

सुनसरी १ मा अशोक राई निर्वाचित

सुनसरीको १ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अशोककुमार राई निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९

दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान गर्ने आयोगको निर्णय

आयोगको आइतबार बसेको बैठकले दोलखाको वैतेश्वर गाउँपालिका-२ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र ‘क’ र ‘ख’ र सोही गाउँपालिका-३ को कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’मा पुनः...
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९

इलाम-१ (क) मा एकिकृत समाजवादीका लिम्बु र (ख) मा कांग्रेसका राई निर्वाचित

प्रदेशसभा १ मा लङ्वाले १३ हजार तीन सय ७० मत प्राप्त गरे। उनका प्रतिस्पर्धी नेकपा एमालेका शोभा पराजुलीले ११ हजार तीन सय ९४ मत प्राप्त गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९

भक्तपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

मृत्यु हुनेमा भक्तपुर नगरपालिका-१ का २८ वर्षे सिजन फसिकवा रहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९

आजको मौसम : पहाडमा आंशिक बदली, तराईमा हुस्सु/कुहिरो लाग्ने

तराई भू-भागमा हुस्सु/कुहिरो लाग्ने र तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको महाशाखाको भनाई छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९

कर्जा-निक्षेप अनुपातमा राष्ट्र बैंक लचक

तोकिएको कर्जा–निक्षेप अनुपात नपुगे बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरीवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरवलोकन गर्न सकिने व्यवस्था गरी लचकता अपनााएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९

समूह 'एफ'को शीर्षस्थानमा उक्लियो मोरोक्को, बेल्जियमविरुद्ध २-० को जित

इन्ज्युरी समयमा जाकरिया ओबुखाललखे दोस्रो गोल थप्दै मोरक्को जित पक्का गराए।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

ब्याजदर नियन्त्रण गर्ने राष्ट्र बैंकको अस्त्र : 'स्प्रेड रेट'मा लगाम

स्प्रेडदर घट्दा बैंकहरुको नाफामा सिधै असर गर्ने बैंकरको धारणा छ। पछिल्लो समयमा नाफामा कमी आइरहेको बेला राष्ट्र बैंकको यो नीतिले थप नाफा खुम्चने उनीहरुको टिप्पणी छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

चालुपुँजी कर्जा मार्गदर्शन परिवर्तनबारे राष्ट्र बैंक भएन 'टसमस'

निजी क्षेत्रले तत्काल लागू नगर्न माग गरे यो विषय सम्बोधन नगरी मौद्रिक नीतिको समीक्षा गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

ओलीलाई बधाई दिन कांग्रेस नेता सिंह पुगे बालकोट

बधाई आदानप्रदानसँगै उनीहरूबीच समसामयिक राजनीतिक एवं निर्वाचन परिणामका विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

यी ८ पूर्वस्वास्थ्यमन्त्रीले हारे चुनाव

२०७४ को निर्वाचनमा चुनिएर स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका सबैले हार व्यहोरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

७ कम्पनीले पाए लघुबिमाको लाइसेन्स

जीवनतर्फ तीन र निर्जीवनतर्फ चार लघुबीमा कम्पनीलाई छनौट गर्ने निर्णय भएको प्राधिकरणले जानकारी दिएको हो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

जापानलाई पराजित गरेर ३ अंक जोड्यो कोस्टारिकाले

जारी फिफा विश्वकपअन्तर्गत समूह ‘ई’ को खेलमा कोस्टारिकाले जापानलाई १–० ले पराजित गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

दोलखाका १० केन्द्रमा पुनः मतदान हुने

निर्वाचन आयोगले दोलखाका १० वटा केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

१० लाख नाघ्यो स्वतन्त्र पार्टीको समानुपातिक मत, प्रत्यक्षतर्फ कसको अवस्था कस्तो?

निर्वाचन आयोगका अनुसार अहिलेसम्म ८८ लाख ९५ हजार मत गणना भएको छ र मतगणना अन्तिम चरणमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

एम्बाप्पे बन्दैछन् गोल्डेन बुटका प्रबल दावेदार

अघिल्लो पटक इंग्ल्यान्डका ह्यारी केनले गोल्डेन बुट जित्दा ६ गोल गरेका थिए। २०१४ मा कोलम्बियाली हामेश रोड्रिग्वेजले गोल्डन बुट जित्दा पनि छ गोल नै गरेका थिए। सन् २०१० मा त...
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

जापान र कोस्टारिका पहिलो हाफमा गोलबिहीन

यसअघि भएका चार पटक आमनेसामने भएका खेलमा जापानले तीन खेलमा जित र एक खेल बराबरी गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

पुनः मतगणनाको माग गर्दै सञ्चारमन्त्री कार्कीको निवेदन, गणना अवरुद्ध

हिजो शनिबारदेखि अवरुद्ध भएको सुनसरी क्षेत्र नम्बर ४ को मतगणना अझै सुरु हुन सकेको छैन।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९