बिहीबार, भदौ १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्तीले सुन्दरहरैँचा १० स्थित त्रिवेणीचोक उत्तरतर्फको जङ्गलमा घाँस लिन गएको बेला आक्रमण गर्दा सोही ठाउँका ७५ वर्षीय वृद्व जयप्रसाद बाँस्तोलाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

रुपन्देही–२ मा पुनः मतदान माग गर्दै स्वतन्त्र पार्टीका पौडेलले गरे सर्वोच्चमा रिट दर्ता

– रुपन्देही क्षेत्र नम्बर २ मा पुनः मतदानको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका गणेश पौडेलले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

जनैसुपारी फिर्ता भएपछि युवतीले त्यागिन् प्राण, परिवारको जाहेरीमा युवक पक्राउ

युवतीको मृत्यु भएसँगै परिवारका सदस्यले घटना शंकास्पद रहेको भन्दै प्रहरीमा जाहेरी दिएका छन्। बुद्धनगर घर भएकी २७ वर्षीया पुष्पा न्यौपानेले सुधन संग्रौलाको घरबाहिर पुगेर साँझ सवा ७ बजे आफूलाई आगो...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

विश्वकपबाट बाहिरिएपछि दक्षिण कोरियाका प्रशिक्षक बेन्टोले छोडे टिम

कतारमा जारी विश्वकपमा अन्तिम १६ को खेलमा ब्राजिलसँग ४–१ को हार बेहोरेपछि दक्षिण कोरियाका मुख्य प्रशिक्षक पाउलो बेन्टोले कोरियाली टिम छोड्ने घोषणा गरेका छन्। उनले अब कोरियाली टिम छोड्ने बताएका...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगे सीके राउत

राउतले सामाजिक सन्जालमार्फत राष्ट्रपति भण्डारीसँग भेटेको तस्बिर सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

महाकाली घटनाबारे भारतलाई पठाइयो कूटनीतिक नोट

महाकाली नदीको बहाव नेपालतर्फ धकेलेर अनधिकृत पक्की संरचना बनाएको विषयमा नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

लोकप्रिय मत घट्दा कांग्रेसको साखमा धक्का : शेखर कोइराला

पपुलर मत घट्नुको कारणबारे पार्टीभित्र गम्भीर बहस हुनुपर्ने नेता कोइरालाको धारणा।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

सत्ताको तालाचाबी छ सिके राउतसँग?

सत्ता गठबन्धनलाई आगामी सरकार गठनका लागि बहुमत नपुगेसँगै प्रधानमन्त्री शेरबहादुर देउवादेखि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनमत पार्टीका अध्यक्ष सीके राउतलाई फकाउँदै।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

पीएसजीसँग सम्झौता थप गर्दै मार्को भेराटी

पेरिस सेन्ट जर्मेन्ट (पीएसजी) का इटालियन मिडफिल्डर मार्को भेराटीले क्लबसँग सम्झौता थप गर्ने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

विश्वकपअघि हजार पटक पेनाल्टी हान्न एनरिकेले खेलाडीलाई दिएका थिए होमवर्क

स्पेन समूहमा उपविजेता भएर अन्तिम १६ मा पुगेको हो भने मोरक्को समूह विजेता भएर। यस्तोमा आजको खेलको अतिरिक्त समयसम्म पनि बराबरीमा रोकिने सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

घाइते भएपछि विश्वकपमा नफर्किने तनावले रातभरि रोएको थिएँ: नेइमार

प्रतियोगिताको पहिलो खेलमा सर्बियासँगको खेलमा चोटग्रस्त भएर मैदान छाडेका ब्राजिलका मुख्य खेलाडी नेइमार जुनियर प्रेरित खेलमा ब्राजिल कोरियाविरुद्ध पूर्ण रुपमा हावी भएको थियो। त्यसक्रममा नेइमारले एक गोल र एक असिस्ट...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

विश्वकपमा एसियाली टिमले जगाएको आशा

विश्वकपमा कमजोर रूपमा देखिने एसियाली टिमले विश्व फुटबलका पावरहाउस मानिएका टिमलाई पराजित गरेर एसियाले केही गर्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेर प्रशंसा बटुल्न सफल भए।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

जसले हाम्रा माग पूरा गर्छ, उसैलाई समर्थन: रेशम चौधरी [अन्तर्वार्ता]

सरकार गठनका लागि बहुमत जुटाउने कसरत भइरहेका बेला नागरिक उन्मुक्ति पार्टी कुन कित्तामा उभिन्छ भन्ने पनि जनचासोको विषय छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

सूर्य नेपाल गल्फ टुर मंगलबारदेखि

नेपाल प्रोफेसनल गल्फर एसोसिएसनको आयोजनामा सूर्य नेपाल गल्फ टुर, २०२२–२०२३ को सिजन मंगलबारदेखि सुरु हुँदैछ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

रिलायन्स लाइफको बिमा सचेतना कार्यक्रम

रिलायन्स लाइफ इन्स्योरेन्स बालाजु शाखाद्वारा बीमा सचेतना र साक्षरता कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा केयू सिटी कलेजमा ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहको थियो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

बेनेलीको शोरुम अब पोखरामा पनि

बेनेली मोटरसाइकलको एक मात्र आधिकारिक वितरक केटिएम इन्टरनेसनल ट्रेडिङ प्रा.लि.ले पोखराको नयाँबजारमा बेनेली मोटरसाइकलको नयाँ एक्सक्लुसिभ शोरुम र सर्भिस सेन्टर खोलेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

सानिमा बैंकको शैक्षिक कर्जा प्रमाणीकरण क्युआर कोडबाट

सानिमा बैंकले क्यूआर कोड समाहित शैक्षिक कर्जा स्वीकृति पत्र प्रयोगमा ल्याएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

नबिल बैंकलाई भारतको एक्जिम बैंकको ‘व्यापार सहायता कार्यक्रम’ मा सदस्यता

नबिल बैंकले एक्सपोर्ट–इम्पोर्ट बैंक अफ इन्डिया (एक्जिम बैंक) को नयाँ व्यापार सहजीकरण पहल ‘व्यापार सहायता कार्यक्रम (ट्याप)’ अन्तर्गत सदस्य बैंकको मान्यता प्राप्त गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

एमएडब्लू वृद्धिले ओएसएमसँग सहकार्य गर्ने

अटोमोबाइल वितरकएमएडब्लू वृद्धि कमर्सियल भेहिकलले नेपालमा थ्री ह्विलर इभीका दुई भेरियन्ट ल्याउन इभी उत्पादक कम्पनी ओमेगा सेकी मोबिलिटी (ओएसएम)सँग औपचारिक सहकार्य गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

गल्फ लुब्रिकेन्टको चन्द्रपुर, नारायणघाट र हेटौंडामा शोरुम

ग्राहकलाई उच्च सेवा प्रधान गर्न र नेपालकै सर्वाधिक बिक्री हुने गल्फ लुब्रिकेन्ट सजिलै उपलब्ध गराउने उद्देश्यकासाथ नयाँ शोरुमहरु सञ्चालनमा आएको कम्पनीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९