NadaNada
बिहीबार, भदौ ५, २०८२

राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगे सीके राउत

राउतले सामाजिक सन्जालमार्फत राष्ट्रपति भण्डारीसँग भेटेको तस्बिर सार्वजनिक गरेका छन्।
 |  मंगलबार, मंसिर २०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २०, २०७९

vianetvianet
Metro Mart

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सिके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्। मंगलबार उनले शीतलनिवास पुगेर राष्ट्रपति  भण्डारीलाई भेटेका हुन्। उनले सामाजिक सन्जालमार्फत राष्ट्रपतिलाई भेटेको तस्बिर सार्वजनिक गरेका छन्। 

राउतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटघाट भएको र देशको समसामयिक राजनीतिक निकासका विषयमा छलफल भएको बताएका छन्। सप्तरी क्षेत्र २ बाट निर्वाचित राउतले पछिल्लो समय विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाट गरिरहेका छन्।

प्रकाशित: Dec 06, 2022| 16:41 मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...