बुधबार, भदौ १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

उदयपुरबाट १२० किलो गाँजा बरामद

उदयपुरबाट प्रहरीले १२० किलो गाँजा बरामद भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

म्यग्दीको मल्लाजमा सडक स्तरोन्नतिका तीन आयोजना सुरु

जलजलाको २, ३ र ४ नं वडामा पर्ने मल्लाजका सडक स्तरोन्नतिका लागि गाउँपालिका, प्रदेश र सङ्घीय सरकारमार्फत् ५० करोड रुपैयाँ बजेटका आयोजना सञ्चालन भएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

एकजुट भएर संघीयता कार्यान्वयन गर्नुपर्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयताको सफल कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि एकजुट भएर अगाडि बढ्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

कञ्चनपुरमा कक्षा ९ मा अध्ययनरत किशोरीमाथि सामूहिक बलात्कार, तीन जना पक्राउ

कञ्चनपुरको बेलौरीमा किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

साढे ६ किलोग्राम चरेशसहित डडेल्धुराबाट एक जना पक्राउ

डेल्धुराबाट लागूऔषधसहित चरेशसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

भालुको आक्रमणबाट अछाममा दुई किशोरी घाइते

अछाममा भालुको आक्रमणबाट दुई किशोरी घाइते भएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

गुल्मीमा १७ वर्षीया किशोरी बलात्कृत

गुल्मीमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन्। ती किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

पानी ट्यांकीमा डुबेर काठमाडौंमा एक जनाको मृत्यु

काठमाडौंमा पानी ट्यांकीमा डुबेर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

विभिन्न स्थानमा पाँच जना मृत फेला

देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा पाँच जना मृत फेला परेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

अवैध लागू औषधसहित छुट्टाछुट्टै स्थानबाट नौ जना पक्राउ

प्रहरीले देशका विभिन्न स्थानबाट लागू ‌औषधसहित नौ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

ऐना पहरालाई पर्यटकीय गन्तव्य बनाइँदै

आँबुखैरेनी गाउँपालिका कार्यालयले पृथ्वीराजमार्ग खण्डमा पर्ने ऐना पहरालाई पर्यटकीय गन्तव्य बनाउन लागेको छ। आँबुखैरेनी वडा नम्बर २ र ४ को सिमानामा रहेको ऐना पहरामा ऐना पार्क बनाएर पर्यटन प्रवर्द्धन गर्न...
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका दुर्घटनामा ११ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

एसिया रग्बीको फाइनलमा दक्षिण कोरिया र युएई भिड्ने

आजै सम्पन्न प्लेट सेमीफाइनलमा नेपालले चाइनिज ताईपेईसँग ७–३४ को हार बेहोरेको छ भने थइल्यान्डले बंगलादेशलाई ५३–० ले हराएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

सरकारले आत्मसमीक्षा गर्नुपर्छः नेपाल

सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारलाई आत्मसमीक्षा गर्दै अघि बढ्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

एसिया रग्बीको सेमिफाइनल र फाइनल खेल आज हुँदै

काठमाडौंमा जारी यू १८ एसिया रग्बीमा शनिबार सेमिफाइनल समीकरण पूरा भएसँगै आज आइतबार सेमीफाइनल र फाइनलका खेलहरु हुँदैछन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

स्कुल बसको ठक्करबाट कीर्तिपुरमा सशस्त्र प्रहरीको मृत्यु

कीर्तिपुरमा स्कूल बसको ठक्करबाट एक जना सशस्त्र प्रहरीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

प्रतितोला एक लाख नाघ्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ नाघेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

यस्तो बन्यो विश्वकपको सेमिफाइनल समीकरण

यस पटकको विश्वकपमा साविक विजेता फ्रान्स र साविक उपविजेता क्रोएसियासँगै अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा पुगेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

बिश्व शारीरिक सुगठनमा नेपाली खेलाडी श्वेतालाई रजत

प्रतियोगितामा नेपालले पुरुष र महिला दुवै विधामा पदक जित्न सफल भएको छ। शुक्रबार सम्पन्न प्रतिस्पर्धामा पुरुष ६५ केजी तौल समूहमा प्रज्वलमान शाक्ले कास्य पदक जितेका थिए।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

चुनाव लगानी गर्ने र असुल्ने दोकान बन्नु चिन्ताको विषय : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले चुनाव लगानी गर्ने र लगानीको प्रतिफल असुल्ने माध्यममात्रै बन्न लागेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९