बिहीबार, जेठ २८, २०८३

प्रतितोला एक लाख नाघ्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ नाघेको छ।
 |  आइतबार, मंसिर २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २५, २०७९
National life
Shivam cement

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ नाघेको छ। नेपाली बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सयले बढेर एक लाख पाँच सय पुगेको हो। अघिल्लो दिन प्रतितोला एक लाख तीन सयमा कारोबार भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार आठ सय थियो।  

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितो १०ले बढेर रु एक हजार चार सय पुगेको महासंले जनाएको छ।

प्रकाशित: Dec 11, 2022| 11:22 आइतबार, मंसिर २५, २०७९
प्रतिक्रिया दिनुहोस्