शनिबार, वैशाख २६, २०८३

भालुको आक्रमणबाट अछाममा दुई किशोरी घाइते

अछाममा भालुको आक्रमणबाट दुई किशोरी घाइते भएकी छन्।
 |  आइतबार, मंसिर २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २५, २०७९

National life

अछाम- अछाममा भालुको आक्रमणबाट दुई किशोरी घाइते भएकी छन्।

शनिबार बिहान ९ बजे जिल्लाको मेल्लेख गाउँपालीका-४ कुस्कोट गुम्सी बनमा  १६ वर्षीय कलु ताम्राकार र १८ वर्षीय अनिता ताम्राकार घाइते भएका हुन्।

आक्रमणबाट घाइते भएका उनीहरूको बयलपाटा अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: Dec 11, 2022| 13:17 आइतबार, मंसिर २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।