शनिबार, भदौ ६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

भीमफेदी कारागारमा एक कैदीको मृत्यु

नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

अमेरिका पठाइदिन्छु भनेर साढे ३ करोड ठग्ने पक्राउ

नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

चुनावको चटारो : एकै मञ्चमा प्रधानमन्त्री र तीन पूर्वप्रधानमन्त्री

मौन अवधि सुरु हुन एक दिनमात्र बाँकी हुँदा चुनावको चटारो बढेको छ। प्रतिनिधिसभाका तीन क्षेत्रमा उपनिर्वाचन हुँदैछ र तीनै क्षेत्रमा आम मानिसको चासो छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

जनसंख्यामा भारतले उछिन्यो चीनलाई

सन् १९५० पछि भारतको जनसंख्याले चीनलाई उछिनेको यो पहिलो पटक हो। संयुक्त राष्ट्रसंघले गत वर्ष नै भारत विश्वको सबैभन्दा धेरै जनसंख्या हुने देश बन्ने बताएको थियो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

सुरक्षित गर्भपतन : कानुन छ, सहज पहुँच छैन

समाजमा महिलाले चाहेमा जुनसुकै समयमा पनि गर्भपतन गराउन पाउनुपर्ने कानुनी व्यवस्था नहुँदा कतिपय महिला अनिच्छित गर्भधारण गर्न बाध्य छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

सेयर बजारमा १५.१३ अंकको वृद्धि

नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

प्रतिनिधिसभा बैठक : वायुप्रदूषण नियन्त्रण गर्न माग

नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

नौ महिनामा दुई खर्ब लगानी प्रतिबद्धता, पौने सात लाखले रोजगारी पाउने

उद्योग विभागले सार्वजनिक गरेको नौ महिना (गत साउनदेखि चैत मसान्तसम्मको) तथ्यांक अनुसार दुई सय १६ उद्योगका लागि एक खर्ब ८० अर्ब बराबरको लगानी प्रतिबद्धता आएको हो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

गणेश भट्ट अभिनित 'जीवन साथी'को पोस्टर सार्वजनिक

नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

सामुदायिक शिक्षा सुधार्न सरकारलाई आरजु राणाको ६ बुँदे ध्यानाकर्षण

धनगढीका १८ वटा सामुदायिक विद्यालयका ८ कक्षाको नतिजा शून्य आएको उल्लेख गर्दै राणाले सरकारी शिक्षाको स्तरमा ठूलो प्रश्न उठेको बताइन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

टर्च बालेर बच्चा जन्माइन्छ हुम्लाका स्वास्थ्य केन्द्रमा  

नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

स्वास्थ्य मन्त्रालयले भन्यो- कोरोना संक्रमण देखिए आइसोलेसन बस्नु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

त्रिभुवन विमानस्थलमा बिहीबार ६ घण्टा उडान–अवतरण बन्द रहने

त्रिभुवन विमानस्थलमा बिहीबार ६ घण्टा उडान–अवतरण बन्द रहने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

कैलालीमा १६ वर्षीय युवकको डुबेर मृत्यु

कैलालीमा खोलामा नुहाउने क्रममा डुबेर किशोरको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०