NadaNada
शुक्रबार, भदौ ६, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त

प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१४ का नेपाललाई आज नियुक्त गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
नौबिसे-नागढुंगा सुरुङमार्ग: निर्माण अवधि सकिन पाँच महिना बाँकी रहँदा ४६ प्रतिशतमात्र भौतिक प्रगति

नौबिसे-नागढुंगा सुरुङमार्ग: निर्माण अवधि सकिन पाँच महिना बाँकी रहँदा ४६ प्रतिशतमात्र भौतिक प्रगति

कोरोनापछि सुरुङ मार्ग निर्माणले गति लिए पनि गत २० पुसमा गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै अवैध क्रसर उद्योग बन्द गर्न आग्रह गरेपछि आयोजनाको काम ठप्प भएको...
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
प्रेम आचार्यले उठाएका विषयमा छानबिन गर्न समिति गठन

प्रेम आचार्यले उठाएका विषयमा छानबिन गर्न समिति गठन

सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
गहुँ आयात रोकिँदा उद्योग बन्द हुने अवस्थामा

गहुँ आयात रोकिँदा उद्योग बन्द हुने अवस्थामा

बजारमा मैदा र आँटा नपाउने र पाए पनि शतप्रतिशत भन्दा बढी मूल्य वृद्धि भएकाले उद्योगी व्यवसायीहरु मारमा परेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
राष्ट्रपतिमा कांग्रेसलाई बाइपास गर्न नहुने माओवादीको निष्कर्ष

राष्ट्रपतिमा कांग्रेसलाई बाइपास गर्न नहुने माओवादीको निष्कर्ष

बिहीबार दिउँसो बसेको स्थायी कमिटी बैठकले कांग्रेससहित अन्य दललाई बाइपास गर्न नहुने निष्कर्ष निकालेको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
क्यान इन्फोटेकको तयारी अन्तिम चरणमा

क्यान इन्फोटेकको तयारी अन्तिम चरणमा

क्यान महासंघले आयोजना गर्ने मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक २०२३ को तयारी अन्तिम चरणमा पुगेको महासंघका अध्यक्ष रणजीत पोदारले बताए।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि दिनेशलाई

सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि दिनेशलाई

सातौं वरियताका दिनेश प्रजापति सूर्य नेपाल गल्फ टुर अन्तर्गत २०२२-२३ सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि जित्न सफल भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
केपी ओली कप फुटबल हुने, पुरस्कार १० लाख

केपी ओली कप फुटबल हुने, पुरस्कार १० लाख

नेकपा एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा संघ नेपालले पार्टी अध्यक्ष ‌ओलीको नाममा प्रतियोगिता गर्न लागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
भन्सार कर्मचारीलाई सदाचार अँगाल्न अर्थमन्त्री पौडलेको आग्रह

भन्सार कर्मचारीलाई सदाचार अँगाल्न अर्थमन्त्री पौडलेको आग्रह

सदाचारपूर्वक जनगुनासो नआउने गरी काम गरे मात्रै कर्मचारीप्रति नागरिकको भरोसा बढ्ने हुँदा राजस्व चुहावटतिर लाग्ने नभई वृद्धि गर्नेतिर ध्यान दिन कर्मचारीलाई मन्त्री पौडेलेको सुझाव।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
महानगरले हटायो ९ हजार होडिङ बोर्ड

महानगरले हटायो ९ हजार होडिङ बोर्ड

महानगरले तीन महिने अवधिमा तोकिएका आकारभन्दा ठूलो साइजका बोर्ड तथा परिचय पाटी हटाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
क्यानले नै लुकाएको थियो स्पट फिक्सिङको सूचना

क्यानले नै लुकाएको थियो स्पट फिक्सिङको सूचना

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले लिगको दौरान नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर आदिल अन्सारी र पूर्वखेलाडी मोहबुब आलमसहित १० जना स्पट फिक्सिङमा संलग्न रहेको प्रतिवेदन सार्वजनिक गरेपछि अध्यक्ष चन्दले...
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ : गगन थापा

राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ : गगन थापा

महामन्त्री थापाले पाँच वर्षका निम्ति मत मागेर आएको बताउँदै अहिले विभिन्न बहाना बनाएर जनताको मतलाई दुरुपयोग गर्न नपाइने उल्लेख गरे।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
रुकुम पूर्वमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध

रुकुम पूर्वमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध

वर्षा र हिमपातका कारण तीन दिनदेखि अवरुद्ध भएको विद्युत् अझै सुचारु हुनसकेको छैन। सेवा अवरुद्ध हुँदा नागरिक समस्यामा परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
सशक्त प्रतिपक्ष नै कांग्रेसको अबको बाटो : महर

सशक्त प्रतिपक्ष नै कांग्रेसको अबको बाटो : महर

कांग्रेस घोराही उपमहानगरपालिका दाङको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले लोकतन्त्र बलियो बनाउन कांग्रेस बलियो हुनुपर्ने धारणा राखे।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
इन्फोडेभलपर्स र मर्कन्टाइल अफिस सिस्टम्सबीच सहकार्य

इन्फोडेभलपर्स र मर्कन्टाइल अफिस सिस्टम्सबीच सहकार्य

सहकार्यसँगै अब मर्कन्टाइलको पुमोरी (पुमोरी शाखा) सफ्टवेयर इन्फोडेभलपर्ससँग मर्ज भएको छ। मर्ज भएसँगै इन्फोडेभलपर्स एमओएस प्रालि नामक नयाँ कम्पनीबाट पुमोरी सफ्टवेयरको व्यवस्थापन तथा सेवा प्रदान हुनेछ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
सामाजिक सञ्जालको नियमन जरुरी भइसक्यो : प्रमुख निर्वाचन आयुक्त

सामाजिक सञ्जालको नियमन जरुरी भइसक्यो : प्रमुख निर्वाचन आयुक्त

सामाजिक सञ्जाल आमसञ्चार माध्यमको रुपमा स्थापित हुन खोजिरहेकाले त्यसलाई सरकारी तवरबाटै व्यवस्थापन गर्नुपर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाको सुझाव।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
होटल, रेस्टुरेन्टले लिँदै आएको १० प्रतिशत सेवा शुल्क सर्वोच्चद्वारा खारेज [फैसलाको पूर्ण पाठसहित]

होटल, रेस्टुरेन्टले लिँदै आएको १० प्रतिशत सेवा शुल्क सर्वोच्चद्वारा खारेज [फैसलाको पूर्ण पाठसहित]

सेवा शुल्क खारेजीको माग गर्दै २३ जेठ २०७५ मा प्रेमलाल महर्जनले दायर गरेको रिटमा बुधबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक...
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९