बुधबार, भदौ ११, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


सुन्तलाबाट २० करोड भित्रियो म्याग्दीमा

सुन्तलाबाट २० करोड भित्रियो म्याग्दीमा

जिल्लामा उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, मुग्लिनलगायतका बजारमा निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
पर्सामा हजार उद्योग थपिने क्रम बढ्दो

पर्सामा हजार उद्योग थपिने क्रम बढ्दो

पर्सा जिल्लामा पछिल्लो साढे पाँच वर्षमा छ हजार चार सय ८२ नयाँ उद्योग थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९
सामुदायिक वनसँग जोडेर तरकारी खेती

सामुदायिक वनसँग जोडेर तरकारी खेती

कोरोना सङ्क्रमणको प्रभावमा परेका विपन्न किसानले नदी उकास जमिनमा कृषि सामुदायिक वन कार्यक्रमअन्तर्गत तरकारी खेती गरी बगरलाई हराभरा बनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९
अनेक स्वादका अचार बेचेर आम्दानी गर्दैछन् बुद्धभूमिका महिला

अनेक स्वादका अचार बेचेर आम्दानी गर्दैछन् बुद्धभूमिका महिला

सात वर्ष अगाडि बुद्धवाटिका अचार उद्योग खोलेर जीविकोपार्जनमा लागेका यहाँका महिलाले मासिक रु ५० हजारको कारोबार गर्दै आएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९
विश्वकप विजेता वारानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

विश्वकप विजेता वारानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

फ्रान्सका अन्तर्राष्ट्रिय खेलाडी वारानले २९ वर्षको उमेरमै संन्यासको घोषणा बिहीबार गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९
निर्वाचन प्रणालीको विधिमा सुधार आवश्यक : अध्यक्ष ओली

निर्वाचन प्रणालीको विधिमा सुधार आवश्यक : अध्यक्ष ओली

विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान संशोधन गर्ने दस्तावेज भए पनि शासन प्रणालीमा सुधार गर्न अहिलेनै यो संशोधन गर्नुपर्ने बेला नभएको स्पष्ट पारे।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९
तामाकोसी सहायक आयोजनाको रुपमा बन्दैछ रोल्वालिङ खोला जलविद्युत

तामाकोसी सहायक आयोजनाको रुपमा बन्दैछ रोल्वालिङ खोला जलविद्युत

कूल २२ मेगावाट क्षमताको सो आयोजना नदी प्रवाहमा आधारित आयोजना हो। यसको डिजाइन बहाव १३ दशमलब चार घनमिटर प्रतिसेकेण्ड रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९
भद्रपुर-सलकपुर सडक ६ प्रतिशत कालोपत्रे

भद्रपुर-सलकपुर सडक ६ प्रतिशत कालोपत्रे

कनकाई मोती जेभी काठमाडौँले २०७८ भदौमा दुई वर्षभित्र कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता गरेको थियो। हालसम्म तीन दशमलव छ किलोमिटर मात्र कालोपत्रे गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९
जेटिए पढेका राना च्याउबाट गर्दैछन् मनग्य आम्दानी

जेटिए पढेका राना च्याउबाट गर्दैछन् मनग्य आम्दानी

पाँच वर्षअघि कृषि जेटिएको पढाइ पूरा गरेका उनले च्याउखेती गर्दै आएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९
मिथिला कप : हुसेन चम्किंदा बजाज युथ विजयी सदस्यीय

मिथिला कप : हुसेन चम्किंदा बजाज युथ विजयी सदस्यीय

सप्तरीको राजविराजमा जारि चौंथो संस्करणको मिथिला कप टी-ट्वान्टी अन्तर्गत पाँचौ दिन सम्पन्न एक मात्र खेलमा बजाज युथ क्रिकेट क्लब ५ रनले विजयी भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९
रास्वपा सरकारबाट नबाहिरिने, गृहमन्त्रीका लागि दुई दिन पर्खिने

रास्वपा सरकारबाट नबाहिरिने, गृहमन्त्रीका लागि दुई दिन पर्खिने

बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले तत्काल पार्टी सरकारबाट नबाहिरिने र गृह मन्त्रालयमा दाबी अझैं दुई दिन पर्खिने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९
पीएलओमा अल्फाको लगानी, ५ लाख कित्ता सेयर जारी गरिने

पीएलओमा अल्फाको लगानी, ५ लाख कित्ता सेयर जारी गरिने

पीएलओको आईपीओ आगामी साउनमा आउने भएको छ। ५ लाख कित्ता मध्ये ५० हजार सुन्दरहरैचाका बासिन्दाका लागि र ५० हजार पीएलओका कर्मचारीका लागि छुट्याईएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९
बाँकेमा दादुरा: निको हुने र थपिने उस्तै

बाँकेमा दादुरा: निको हुने र थपिने उस्तै

जिल्ला जनस्वास्थ्य कार्यालयकाका खोप स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार, दादुरा सङ्क्रमणबाट सबैभन्दा बढी नेपालगञ्जका बालबालिका प्रभावित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९
मिस नेपालका लागि आवेदन खुला

मिस नेपालका लागि आवेदन खुला

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकरले मिस नेपालको आगामी यात्राका लागि आवेदन खुला भएको जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९
सरकारलाई नागरिक उन्मुक्तिको चेतावनी- समातिएका सांसद २४ घण्टाभित्र नछोडे आन्दोलन

सरकारलाई नागरिक उन्मुक्तिको चेतावनी- समातिएका सांसद २४ घण्टाभित्र नछोडे आन्दोलन

१० वर्षसम्म यो विषयमा कुनै केही कारबाही नभएको र अहिले आएर पूर्वाग्रह राखेर पक्राउ गरिएको भन्दै पार्टीले २४ घन्टाभित्र रिहाई नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९
नेपाल प्रहरीका १२९ डीएसपीको सरुवा [सूचीसहित]

नेपाल प्रहरीका १२९ डीएसपीको सरुवा [सूचीसहित]

प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशित गरी एक सय २९ डीएसपीको सरुवा गरिएको जानकारी गराएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९
दसैंयता पानी परेको छैन रसुवामा, किसानका हात पुर्पुरोमा

दसैंयता पानी परेको छैन रसुवामा, किसानका हात पुर्पुरोमा

समय-समयमा वर्षा नभएपछि उत्तरी क्षेत्रमा लगाइएका हिउँदे बाली गहुँ, जौ, करू तथा दक्षिणी भेकका गहुँ, तोरी, आलुसमेतलाई सिँचाइको अभाव भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९
दाङमा सवारी दुर्घटना : ६ महिनामा २५ जनाले ज्यान गुमाए

दाङमा सवारी दुर्घटना : ६ महिनामा २५ जनाले ज्यान गुमाए

तुलसीपुर उपमहानगरपालिकाको वडा नं ४ श्रीखोलामा भएको दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भयो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९