बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

भ्रष्टाचारविरुद्ध लड्न जनयुद्धको जस्तै साथ चाहिएको छ: प्रचण्ड

नेपाल समय संवाददाता | मंगलबार, वैशाख २६, २०८०

टोपबहादुरको घरमा पुग्यो प्रहरी, भेटिएनन् रायमाझी

नेपाल समय संवाददाता | मंगलबार, वैशाख २६, २०८०

हिमाल आरोहणबाट उठ्यो ७४ करोड राजस्व

नेपाल समय संवाददाता | मंगलबार, वैशाख २६, २०८०

पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

नेपाल समय संवाददाता | मंगलबार, वैशाख २६, २०८०

नेपाल प्रहरीका १२ एसएसपीको सरुवा

२५ वैशाखको मिति राखेर गृहमन्त्री श्रेष्ठले प्रहरीका १२ एसएसपीलाई विभिन्न कार्यक्षेत्रमा सरुवा गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २६, २०८०

पोखरा महानगरको प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौताः २२० दिन विद्यालय सञ्चालन अनिवार्य

प्रशासनिक नेतृत्वलाई जवाफदेही बनाई विद्यालयको सुधार, विकास र उन्नयन गर्ने उद्देश्यले पोखरा महानगरले सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २६, २०८०

अर्थतन्त्र चलायमान बनाउन ब्याजदर घटाउँछौं: अर्थमन्त्री महत

अर्थतन्त्रलाई उँभो लैजान सांसदले उठाएका प्रश्न, खबरदारी र सुझावलाई आत्मसात गरिने मन्त्री महतको वचन।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २६, २०८०

विराटनगरको हाटखोला मैदानमा एनसेल कन्सर्ट हुने

नेपाल समय संवाददाता | मंगलबार, वैशाख २६, २०८०

रानीमहलमा खेलाइँदै राष्ट्रिय बिच भलिबल

प्रतियोगितामा ६ प्रदेश, ३ विभागीय टोली र आयोजक गरी १० टोलीको सहभागिता रहनेछ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २६, २०८०

कानुन दिवसमा बारको शुभकामना

कानुन व्यवसायीलाई व्यावसायिक आचरण र निष्ठामा प्रतिबद्ध रहन बारको आग्रह।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २६, २०८०

पाथीभरामा पराजुली मृत फेला

नेपाल समय संवाददाता | मंगलबार, वैशाख २६, २०८०

राज्यले भ्रष्टाचारीविरुद्ध फायर खोल्नुपर्छ: शर्मा

नेपाल समय संवाददाता | मंगलबार, वैशाख २६, २०८०

चार जुवाडे पक्राउ

विशेष सूचनाको आधारमा प्रहरी चौकी पोखरा र जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरीले चार जुवाडेलाई नगद ३९ हजार ३९५ र दुई बुक ताससहित पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २६, २०८०

१५ महिनाको रिक्ततापछि सर्वोच्चले प्रधानन्यायाधीश पाउँदै

सर्वोच्चमा ११ असोज २०७९ मा कामु प्रधानन्यायाधीशको भूमिकामा रहेका हरिकृष्ण कार्की २५ वैशाख २०८० मा आएर मात्रै प्रधानन्यायाधीशमा सिफारिस भए, त्यो पनि संसदीय विशेष समितिको सुनुवाइबिनै। उनी २० साउनमा उमेरहदका...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २६, २०८०

अमेरिकामा ४ महिनामा २०७ गोलीकाण्ड

नेपाल समय संवाददाता | मंगलबार, वैशाख २६, २०८०

तीन महिनाको बेसरेट हेरेर कर्जाको ब्याजदर हरेक महिना तोकिने

नेपाल समय संवाददाता | मंगलबार, वैशाख २६, २०८०

बालिका बलात्कार आरोपमा ५४ वर्षीय अतिमान पक्राउ

नेपाल समय संवाददाता | मंगलबार, वैशाख २६, २०८०