शनिबार, साउन ९, २०८३

कोभिड अपडेट: ११३ संक्रमित थपिए

 |  सोमबार, वैशाख ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८१० जनामध्ये ७६६ जनाको पीसीआर परीक्षण गर्दा ६४ र १०४४ जनाको एन्टीजेन परीक्षण गर्दा ४९ गरी थप ११३ जनामा कोरोना पुष्टि भएको हो।

२४ घण्टाको अवधिमा ७२ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। सक्रिय संक्रमितको संख्या ३६२ पुगेको मन्त्रालयले जनाएको छ।
 

प्रकाशित: Apr 24, 2023| 16:27 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्