बुधबार, भदौ ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

जनयुद्ध अपराधदेखि लडाकु शिविर घोटालासम्मका प्रश्नले घेरिए प्रचण्ड

गत मंसिरको निर्वाचनपछि नयाँ सरकारको नेतृत्वमा रहेका प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको रोस्ट्रममा उभिएर पहिलोपल्ट मुलुकका जल्दाबल्दा समस्याबारे सांसदले उठाएका प्रश्नको लिखित जवाफ दिए। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ ४, २०८०

रेशम चौधरी रिहाइ छिट्टै : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डले आगामी १५ जेठको गणतन्त्रका दिन कैद माफीका रुपमा रेशमलाई कारागारमुक्त गर्ने संकेत दिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ४, २०८०

श्रीमतीको हत्यारा चार महिनापछि पक्राउ

नेपाल समय संवाददाता | बिहीबार, जेठ ४, २०८०

शुक्रबार संसद्‍मा राष्ट्रपतिको सम्बोधन

नेपाल समय संवाददाता | बिहीबार, जेठ ४, २०८०

सांसदको प्रश्न आउट भएकोमा रघुजी पन्तको आपत्ति

नेपाल समय संवाददाता | बिहीबार, जेठ ४, २०८०

घुसखोरीले बदनाम बन्दै सार्वजनिक सेवा: अख्तियारमा मधेस प्रदेशविरुद्ध सबैभन्दा बढी उजुरी

संघदेखि प्रदेश सरकार हुँदै महानगर, उपमहानगर, नगरपालिका, पालिका र वडा कार्यालयका कर्मचारीले निःशुल्क दिने सरकारी सेवामा समेत नागरिकसँग ‘घुस’ रकम असुली गरेको अख्तियारको छानबिनले देखाएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ ४, २०८०

प्रतिनिधिसभामा सांसद सोध्दै प्रश्न, उत्तर दिँदै प्रधानमन्त्री

प्रतिनिधिसभामा ४ मंसिरको निर्वाचनपछि चुनिएका सांसदले पहिलो पटक प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची तय गरिएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ ४, २०८०

संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर [LIVE]

नेपाल समय संवाददाता | बिहीबार, जेठ ४, २०८०

नक्कली शरणार्थी प्रकरणमा मुछिएका हज समिति अध्यक्ष मियाँ पक्राउ

नक्कली शरणार्थी प्रकरणमा समितिको गाडी प्रयोग भएको खुलासा भएपछि प्रहरीले मियाँको संलग्नता पुष्टि गर्दै पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ४, २०८०

कांग्रेस नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरूको संरक्षक : एमाले नेता ज्ञवाली

नक्कली शरणार्थी प्रकरणमा एमालेले टोबहादुरलाई निलम्बन गरे पनि बालकृष्णलाई कांग्रेसको संरक्षण गरेको नेता ज्ञवालीको दाबी।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ४, २०८०

मधेस प्रदेशसभाको बैठक बस्दै

प्रदेशसभा बैठक बस्न लागेको प्रदेशसभा सचिवालयले जानकारी दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ४, २०८०

तनहुँमा भालुको आक्रमणबाट एक जना घाइते

घर नजिकैको बारीमा मकै खान आएको भालु धपाउन जाँदा विकमाथि आक्रमण गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ४, २०८०

प्रहरीलाई बुझाइयो शिखर सहकारीका ७०० बचतकर्ताको कागजात

जिल्ला प्रहरी कार्यालयले शिव शिखर सहकारीमा ठगी, रकम फिर्ता, हिनामिनालगायत विषयमा दरखास्त पेस गर्न बचतकर्तालाई सार्वजनिक रुपमै आह्वान गरेपछि उनीहरु प्रहरीकहाँ पुगेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ४, २०८०

नागरिक उन्मुक्तिको पदाधिकारी बैठक, सरकारलाई समर्थनबारे पुनर्विचारको आकलन

रेशमलाई टीकापुर घटनामा दोषी ठहर गर्दै तीन वटै अदालतले जन्मकैदको सजायमा लालमोहर लगाइदिएपछि विरोधस्वरुप नागरिक उन्मुक्तिले पाँच दिने नेपालबन्दसहितका कार्यक्रम सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ४, २०८०

चार दिनमा अढाइ सय पुगे सर्वोच्च शिखरमा, ६ जनाले ज्यान गुमाए

बुधबार एकै दिन १७५ भन्दा बढी आरोहीले सर्वोच्च शिखर चुमेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ ४, २०८०