बिहीबार, भदौ ४, २०८३

भारतमा एकैदिन १७ जना कोरोना संक्रमितको मृत्यु

 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

भारतमा पछिल्लो २४ घन्टामा १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यसैगरी ३ हजार ३२५ नयाँ संक्रमित थपिएका छन्। 

अहिलेसम्म त्यहाँ कोरोना संक्रमणबाट ५ लाख ३१ हजार ५६४ को मृत्यु भइसकेको छ भने संक्रमितको संख्या साढे ४ करोड पुगेको छ। 

भारतमा कोभिडविरुद्धको खोप अभियान पनि जारी छ। अहिलेसम्म २ करोड २० लाखले मात्र कोभिड खोप लगाएका छन्।
 

प्रकाशित: May 02, 2023| 12:47 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्