शनिबार, साउन ३०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

जिल्ला निर्वाचन कार्यालय खारेज नगर्न सत्तारुढ कांग्रेसको अपिल

सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन इकाइ मातहत राख्ने निर्णय गरेकामा सत्तारुढ कांग्रेसले असहमति जनाएको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २६, २०८०

भारतबाट आउँछ तरकारी, किसानको उत्पादन बारीमै सुक्छ

पाँच रुपैयाँ किलोमा बिक्री गर्न खोज्दा पनि बिक्री नभएर गाईबस्तुलाई खुवाउनुपर्ने अवस्था आएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २६, २०८०

बजेट पारित हुन नदिइने माधव नेपालको चेतावनी

प्रचण्ड, देउवा, महतहरुले भौतिक पूर्वाधारको बजेट आफ्ना गृहजिल्लामा मात्रै लगेको नेता नेपालको आरोप।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २६, २०८०

ठगी रोक्न अनलाइन प्रणालीबाटै पूर्व र अन्तिम श्रम स्वीकृति दिने तयारी

वैदेशिक रोजगारमा ठगी बढेसँगै सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन मन्त्रालयले आगामी १ साउनदेखि पूर्व र अन्तिम श्रम स्वीकृति अनलाइनबाटै दिन लागेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २६, २०८०

भाषा संरक्षण र प्रवर्द्धनमा एआईको प्रयोग

अल्पसंख्यक, लोपोन्मुख समुदायको भाषा संस्कृतिको संरक्षण गर्न, नेपालको मौलिक कला र संस्कृतिको प्रवर्द्धन गर्न, पर्यटनको विकास गर्न पनि अब कृत्रिम बौद्धिकता र यसले विकसित गरेका साधनलाई उपयोग गर्नुपर्ने हुन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २६, २०८०

एमाले नेता रानामाथि भएको आक्रमणप्रति संसद्‍मा विरोध

नेपाल समय संवाददाता | शुक्रबार, जेठ २६, २०८०

मुर्रा राँगा दुई महिनामा नेपाल आइपुग्ने

नेपाल समय संवाददाता | शुक्रबार, जेठ २६, २०८०

नागरिकता विधेयकविरुद्धको रिट न्यायाधीशद्वय माधेमा र राउतको इजलासमा

निस्क्रिय भइसकेको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नु संविधानविपरीत भएको रिट निवेदकको जिकिर छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २६, २०८०

सुनको मूल्य तोलामा ८ सय बढ्यो

नेपाल समय संवाददाता | शुक्रबार, जेठ २६, २०८०

सवारी दुर्घटनामा तीनको मृत्यु, ६ जना मृत फेला

नेपाल समय संवाददाता | शुक्रबार, जेठ २६, २०८०

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर चोख्याउन बहस हुँदै

नक्कली शरणार्थी प्रकरणमा मंगलबारसम्म सरकारी वकिलले बहस गरेका थिए भने बुधबारदेखि प्रतिवादी पक्षका वकिलले बहस गरिरहेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २६, २०८०

नेपाल संयुक्त राष्ट्रसंघको आर्थिक, सामाजिक परिषद् सदस्यमा निर्वाचित

राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा भएको मतदानमा नेपाल १४५ मतसहित एसिया प्रशान्त क्षेत्रका देशको समूहमा सर्वाधिक मतका साथ विजयी भएको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २६, २०८०

समयमै काम नगर्नेको ठेक्का तोडिँदै

निर्माण सुरु भएर लामो समय बित्दासमेत अधुरै रहेका सडक र पुलका ठेक्का तोड्न थालिएको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २६, २०८०

दुई जिल्ला जोड्ने यान्त्रिक पुल

नेपाल समय संवाददाता | शुक्रबार, जेठ २६, २०८०

साढे दुई करोडमा इच्छाकामना मन्दिर पुनर्निर्माण

नेपाल समय संवाददाता | शुक्रबार, जेठ २६, २०८०

आफैंले बनाएको नियमावली लत्याउँदैछन् सांसद

सत्तापक्ष र विपक्षी सदस्यका केही सदस्यबाट लोकप्रिय हुने होडबाजी र प्रतिशोधपूर्ण अभिव्यक्तिले जनताको सार्वभौमसत्ता सम्पन्न संसद्मा पछिल्ला समय भएका अभ्यासले संसदीय मर्यादा गुमाएको भनी निकै आलोचना भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २६, २०८०

तापक्रम अझै केही दिन नघट्ने

नेपाल समय संवाददाता | शुक्रबार, जेठ २६, २०८०

दादुराका लक्षण, उपचार विधि र बच्ने उपाय

नेपाल समय संवाददाता | शुक्रबार, जेठ २६, २०८०