शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • बजेट २०८०/८१ : सबै प्रकारका प्रोत्साहन र अतिरिक्त भत्ता खारेज

बजेट २०८०/८१ : सबै प्रकारका प्रोत्साहन र अतिरिक्त भत्ता खारेज

प्रोत्साहन र अतिरिक्त भत्ताका कारण सरकारको प्रशासनिक खर्च चुलिँदै आएकामा अहिलेको बजेटले खारेज गरिदिएको हो।
 |  सोमबार, जेठ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०

triton college
corrent noodles
Metro Mart

काठमाडौं– सरकारले सबै प्रकारका प्रोत्साहन र अतिरिक्त भत्ता खारेज गरेको छ।

अर्थमन्त्री प्रकाशरण महतले सोमबार संसद्मा आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

प्रोत्साहन र अतिरिक्त भत्ताका कारण सरकारको प्रशासनिक खर्च चुलिँदै आएकामा अहिलेको बजेटले खारेज गरिदिएको हो। 
 

प्रकाशित: May 29, 2023| 17:00 सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्