बिहीबार, साउन १०, २०८१

आर्थिक वृद्धि २.१६ मात्रै हुने आँकलन

 |  सोमबार, जेठ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०

triton college
Metro Mart
vianet

काठमाडौं- सरकारले आगामी वर्षको आर्थिक वृद्धिदर जम्मा २.१६ मात्रै हुने आकलन गरेको छ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले आगामी वर्ष आर्थिक वृद्धिदर २.१६ बताएका हुन्।

विश्व अर्थतन्त्रमा आएको शिथिलता र आन्तरिक कारणले न्यून रुपमा आर्थिक वृद्धि हुने आँकलन गरिएको उनले बताए।

प्रकाशित: May 29, 2023| 16:47 सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्