मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • २० वटा सरकारी संस्था खारेज गर्ने सरकारको निर्णय, एउटै प्रकृतिकालाई गाभिने

२० वटा सरकारी संस्था खारेज गर्ने सरकारको निर्णय, एउटै प्रकृतिकालाई गाभिने

 |  सोमबार, जेठ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०

triton college
corrent noodles
Metro Mart

सरकारले २० वटा सरकारी संस्थालाई खारेज गर्ने निर्णय गरेको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै २० वटा संस्था खारेज गर्नुका साथै उस्तै प्रकृतिका संस्थालाई एकआपसमा गाभिने बताएका छन् ।
 

प्रकाशित: May 29, 2023| 16:55 सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्