समिति बैठकले संघीय संसद्मा पेस भएको आगामी आर्थिक वर्षको बजेटमा जिल्ला निर्वाचन कार्यालय खारेजीको विषय उठाइएकाले त्यसमा पुनर्विचार गर्न निर्देशन दिएको हो।
भूकम्पले क्षति भएका पशुपति क्षेत्रका जयबागेश्वरी, महास्नानघर, गुह्येश्वरस्थित सेतो सत्तल, शंकराचार्य मठस्थित शंकराचार्य मन्दिरलगायत सम्पदा पुनर्निर्माण गरिएको हो।
आगामी २० जुलाईदेखि सुरु हुने फ्रेन्चाइज स्पर्धाका लागि मंगलबार राती भएको ड्राफ्टबाट दीपेन्द्र मोन्टरियल टाइगर्स र सन्दीपलाई सुर्रे जाग्वार्सले अनुबन्ध गरेका हुन्।
गाउँको कुनाकाप्चामै सडक पुगेकाले अहिले सहरमा पाइने सुविधा गाउँमै पाइन थालेपछि बसाइँसराइ गर्नेहरु घटेका मात्रै छैनन् मधेस गएकासमेत गर्मीले शीतल खोज्दै गाउँ फर्किन थालेको स्थानीय बताउँछन्।