बिहीबार, साउन १०, २०८१

हिमपहिरोमा १४ चिनियाँको मृत्यु, ५ बेपत्ता

 |  आइतबार, जेठ २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २१, २०८०

triton college
Metro Mart
vianet

चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको लेशान सहरमा आइतबार पहिरो जाँदा १४ जनाको मृत्यु भएको छ। प्रान्तीय प्रशासनले पहिरोमा परी १४ जनाको मृत्यु भएको पुष्टि गरेको छ। घटनामा अन्य पाँच जना बेपत्ता भएका स्थानीय सञ्चर विभागले जनाएको छ।

शहरको जिनकोहे जिल्लाको योङसेङ टाउनशिपको एक जंगल क्षेत्रमा बिहान ६ बजेतिर पहिरो खसेको थियो। घटनापछि बेपत्ताको खोजी गर्न एक सय ८० जनाभन्दा बढीको उद्धार टोली घटनास्थलमा खटाइएको र उनीहरूको खोजीकार्य जारी रहेको स्थानीय प्रशासनले जनाएको छ।

 

प्रकाशित: Jun 04, 2023| 18:32 आइतबार, जेठ २१, २०८०
प्रतिक्रिया दिनुहोस्