आइतबार, पुस १३, २०८२

एक घण्टाका लागि स्थगित संसद् बैठक सोमबारमात्र बस्ने

 |  आइतबार, जेठ २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २१, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- प्रतिपक्षी दलहरुको अवरोधका कारण आज दिउँसो एक घण्टाका लागि स्थगित भएको  बैठक भोलि सोमबारमात्र बस्ने भएको छ।

नागरिकता विधेयक प्रमाणीकरणलाई लिएर एमाले, रास्वपा र राप्रपाले अवरोध गरेपछि सभामुखले एक घण्टाका लागि बैठक स्थगित गरेका थिए।

सभामुखले तीनै पार्टीका प्रमुख सचेतकहरुसँग छलफल गरे पनि सहमति नजुटेपछि बैठक सूचना टाँस गरेर सोमबार बिहान  ११  बजेसम्मका लागि स्थगित गरिएको छ।

प्रकाशित: Jun 04, 2023| 17:56 आइतबार, जेठ २१, २०८०
प्रतिक्रिया दिनुहोस्