आइतबार, साउन ३१, २०८३

गौर हत्याकाण्डको १६ वर्षपछि सर्वोच्चमा मुद्दा दर्ता

 |  आइतबार, जेठ २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २१, २०८०

काठमाडौं- रौतहटको गौरमा भएको हत्याकाण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ। आइतबार त्रिभुवन साहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेका हुन्।

उक्त मुद्दाको पेशी भोलि सोमबारलाई तोकिएको छ। २०६४ चैत २७ गते तत्कालीन मधेसी जनाधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीचको झडपमा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो।

प्रकाशित: Jun 04, 2023| 14:52 आइतबार, जेठ २१, २०८०
प्रतिक्रिया दिनुहोस्