संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र क्यामरुन गणतन्त्रका समकक्षी मिसेल टोमो मोन्थेले मुख्यालय न्युयोर्कमा कूटनीतिक सम्बन्ध गाँस्ने सम्झौतामा गरे हस्ताक्षर।
चुच्चेखोला अहिले खुवा पारखीहरुको आकर्षणको केन्द्र बन्दै गएको छ। पूर्व–पश्चिम राजमार्गको सप्तरीको बरमजीयामा पाइने बाजेको पेडा जस्तै चर्चित छ चुच्चेखोलाको खुवा।
‘ड्रागन बोट रेस’ मा ड्रागनजस्तै देखिनेगरी बनाइएको डुंगा अगाडि बसेर एक जनाले ड्रम बजाउँछन् । सोही ड्रमको तालमा १० जनाले डुंगा खियाउँछन् र पुछारमा बस्ने एक जनाले डुंगाको दिशा मिलाउँछन्...
सरकारले ठूलो परिणाममा आयात बढेसँगै वैदेशिक व्यापार घाटा वार्षिक बजेट आकारभन्दा ठूलो बनेपछि आयात नियन्त्रणको नीति लिए पनि ११ महिने आयात तथ्यांकले देखाएन सुधार।
संयुक्त राष्ट्रसंघमा नेपालले युक्रेनको पक्षमा मतदान गरिसकेको अवस्थामा रुसी सेनामा भर्ती भएर नेपाली युवा लडाइँमा संलग्न भएकोबारे सरकारसँग सांसदले जवाफ मागेका हुन्।