रुकुम पूर्व सिस्ने गाउँपालिका–२ स्थित सल्ली बिसाउना गाउँको एक घरका स्थानीयले जतन गरी राखेको दाउरा। बर्खाको समयमा दाउराको समस्या हुने गर्दा पहाडी गाउँका स्थानीयले दाउराका लागि बेग्लै घर बनाई राख्ने चलन छ। तस्बिरः कुलदीप न्यौपाने/रासस
प्रकाशित: Jun 16, 2023| 06:11 शुक्रबार, असार १, २०८०