शुक्रबार, साउन २९, २०८३

खानेपानीको सास्ती

 |  शुक्रबार, असार १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १, २०८०

सुर्खेतको चिंगाड गाउँपालिका–५ आरूखर्कवासी दुई घण्टाको बाटो पैदल हिँडेर डोकोमा पानी बोकेर घरतर्फ आउँदै । हरेक वर्ष गर्मी मौसममा तीन- चार महिना यहाँका करिब २० घर परिवार खानेपानीको दुःख झेल्दै आएका छन्। उक्त बस्तीलाई लक्षित गरी आव २०७६/०७७ देखि सुरू भएको डोप्का सिस्नुपोले आरूखर्क लिफ्ट खानेपानी आयोजनामा यस वर्ष बजेट विनियोजन नहुँदा आयोजनाको काम बीचैमा रोकिने भएको छ । तस्बिरः रासस

 

प्रकाशित: Jun 16, 2023| 12:14 शुक्रबार, असार १, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कर्णालीका सडक चाडबाडमा झन् 'ज्यानमारा'

कर्णाली प्रदेशमा प्रत्येक वर्षको चाडपर्वका बेला सवारी दुर्घटना बढेको देखिन्छ। चाडपर्व लक्षित सुरक्षा योजना बनाइए पनि त्यसको कार्यान्वयन फितलो हुँदा दुर्घटना बढ्ने गरेको देखिन्छ।

दुई बालकको मृत्युले वीरेन्द्रनगर तनावग्रस्त

छुट्टाछुट्टै घटनामा मृत्यु भएका बालकका आफन्तले संयुक्त रूपमा वीरेन्द्रनगर बजारमा आन्दोलन गरिरहेका छन्।