बिहीबार, साउन १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नेपाल किन सुन्दर छ भनेर संसद्‍मा गृहमन्त्रीको व्याख्यान

नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०

यस्तो देखियो बाढीपछिको उपत्यका [तस्बिरहरू]

नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०

रोल्पा बस दुर्घटना : ४ जना मृतक र १८ जना घाइतेको पहिचान खुल्यो

नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०

सुन प्रकरणको छानबिनमा अविश्वास नगर्न विश्वप्रकाशको आग्रह

विमानस्थलबाट भइरहेको सुन तस्करी, पछिल्लो समय बरामद एक क्विन्टल सुनलगायत सबै विषय संसद् चलेको भए आवाज उठाएर जनतालाई जानकारी दिन सकिनेमा चल्न नदिएर एमालेले गल्ती गरेको कांग्रेस सांसद शर्माको दाबी।
नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०

संसद् बैठकः सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीसँग बयान लिन एमाले माग

अवैध सुन प्रकरणको छानबिन गृह र अर्थ मन्त्रालयका निकायबाट भइरहेकाले निष्पक्ष बनाउन गृहमन्त्री र अर्थमन्त्रीको बयान उच्चस्तरीय संसदीय छानबिन गठन गर्नुपर्ने एमाले नेता योगेशको धारणा।
नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०

शिक्षा विधेयकको विरोधमा उत्रिए निजी विद्यालय सञ्चालक, माग पूरा गराउन स्कुल बन्दको घोषणा 

नयाँ विधेयकमा सरकारले पाँच वर्षभित्र निजी विद्यालय गुठीमा परिणत हुनुपर्ने प्रावधान व्यवस्था गरिएपछि आफैंले सञ्चालन गर्दै आएका स्कुल बन्दसमेतका कार्यक्रम राखेर प्याब्सन, एन प्याब्सन र हिसानले आन्दोलनका कार्यक्रम घोषणा गरेका...
नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०

निर्माण सम्पन्न नहुँदै भत्किन थाल्यो भक्तपुर-नगरकोट सडक

सडक निर्माण सम्पन्न भएका केही स्थानमा निर्माण व्यवसायी, आयोजना, स्थानीय उद्योग, जग्गा प्लटिङ व्यवसायी र स्थानीयवासीले लापरबाही गर्दा उक्त सडक निर्माण सम्पन्न नहुँदै विभिन्न स्थानमा भूक्षय भई सडक भत्किन थालेको...
नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०

गोलभेँडाको निर्यात बढेसँगै नेपाली बजारमा मूल्य आकासियो

नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०

गृहमन्त्री सुन प्रकरणमा बोल्ने सर्तपछि संसद् खुलाउन एमाले तयार

बालुवाटार बैठक निष्कर्षविहीन भए पनि सभामुख घिमिरेको पहलमा तोकिएको समय बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिमा संसद्लाई नियमित कार्यसूचीमा लैजान सबै दल सहमत भएपछि खुल्ने भयो संसद्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०

सरकार र गौर हत्याकाण्ड पीडितबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित

नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध समितिले माग्यो उजुरी

संवैधानिक परिषद्ले संसदीय सुनुवाइका लागि पत्र पठाएपछि समितिले सर्वोच्चमा प्रधानन्यायाधीशका लागि सिफारिसमा परेका श्रेष्ठविरुद्ध उजुरी मागेको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०

२८.४० अंकले घट्यो नेप्से

नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०

रोल्पा बस दुर्घटना: चार जनाको मृत्यु, १५ घाइते

नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०